ब्यूरो-रिपोर्टरसमाजवादी युवा फोरम नेपालको प्रथम नगर नगर अध्यक्षमा 'साह'
शंकर प्रसाद यादव, १४ पुस, धनुषा । धनुषाको गणेशमान चारनाथ नगरपालिकामा नगर स्तरिय समाजवादी युवा फोरम गठन गरिएको छ। मेयर रामबाबु यादवको अध्यक्षता तथा जिल्ला अध्यक्ष चन्देश्वर महतोको प्रमुख अथित्वमा ११ सदस्य समिती गठन गरिएको हो । अध्यक्षमा राकेश साह,उपाध्यक्ष राधिका तामाङ , सुरेश यादव ,सचीव श्रीदेव कुमा
७ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
