अन्तरवार्ता‘सपासँग एकीकरणको कुरा बाहिर आएजस्तो छैन ’
चक्रीय प्रणालीअनुसार राष्ट्रिय जनता पार्टी (राजपा) का संयोजक छन् अहिले राजकिशोर यादव । तुलनात्मक रुपमा अध्ययनशील नेता मानिने यादव सिरहा–४ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य हुन् । गत फागुनमा सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि राजपा महाधिवेशनमा होमिएको छ । महाधिवेशन आगामी कात्तिक २८–३० मा गर्ने घोषणा
७ वर्ष अगाडि · अन्तरवार्ता
