अन्तराष्ट्रियसाउदी अरेबियामा एक नेपालीको हाई ब्लडप्रेसर हुँदा यसरी ज्यान गयो
साउदी, २२ पुस । साउदीमा कार्यरत एक नेपालीको ब्लडप्रेसर हाई (उच्च रक्तचाप) का कारण मृत्यू भएको छ । साउदीको Nasser S.Al.hajiri Corporation कम्पनीमा चालकको रुपमा काम गर्दै आएको नेपालको बागलुँग जिल्ला बस्ने अन्दाजी बर्ष ४५ का राम कुमार श्रेष्ठको उक्तरक्तचापका कारण मृत्यू भएको साउदीको अस्पताल स्रोतले जना
७ वर्ष अगाडि · अन्तराष्ट्रिय
