सम्पादकियमन्त्री ज्यू ! माला र फोटोको मोहले मानवता मार्नु भो ?
सम्पादकीय । मन्त्री ज्यू, यस्तो पनि हुन्छ र ? मालाको यतिको मोह लाग्यो तपाईलाई की एक दुःखियाको पीडाको आवाजलाई महसुस नै गर्न सक्नुभएन ? हो, अहिले जनकपुर अञ्चल अस्पतालमा चिकित्सककै लापरवाहीका कारण एक महिलाको होस ४ दिनदेखि खुल्न नसकेको भनेर चर्चा पाएको छ । विभिन्न सँचारमाध्यमहरुमा जनकपुर अञ्चल अस्पतालका
७ वर्ष अगाडि · सम्पादकिय
