ब्यूरो-रिपोर्टर'जहाँ गर्मी हराउँछ र प्रकृति बोल्न थाल्छ'- भेडेटारको कथा
दिगो पर्यटनको मूल आधार नै यसको प्राकृतिक सम्पदाको संरक्षण हो।भेडेटार केवल एउटा पर्यटकीय स्थल मात्र होइनस यो प्रकृतिको शीतलता, सांस्कृतिक आत्मीयता, मानसिक शान्ति र पूर्वी नेपालको गौरवलाई एकै ठाउँमा अनुभव गर्न सकिने अनुपम गन्तव्य हो। त्यसैले यसको संरक्षण, प्रवर्द्धन र दिगो विकास सम्पूर्ण राष्ट्रकै साझा दायित्व हो।
१ महिना अगाडि · ब्यूरो-रिपोर्टर
