क्राईम ब्यूरोधनुषाः एक युवकमाथि बन्चरो प्रहार !
न्यूज ब्यूरो, जनकपुरधाम । धनुषामा एक युवक उपर बन्चरो प्रहार गर्दा घाईते भएका छन् । दुई युबकबीच घाँस काटने बिषयलाई लिएर भनाभन हुँदा बन्चरो प्रहार गरिएको जनाइएको छ । धनुषाको शहिदनगरपालिका –२ चोराकोयलपुर बस्ने २९ वर्षीय मनिष भिनवारमाथि सोही ठाउँ बस्ने ४० वर्षीय प्रमोद भिनवारले बन्चरो प्रहार गरेको जनाइए
६ वर्ष अगाडि · क्राईम ब्यूरो
