देश कालबलिदानीमा राजपा र समाजवादीको दिप प्रज्वलन
न्यूज ब्यूरो, कपिलवस्तु । जिल्लाको सदरमुकाम तौलिहवामा राजपा र समाजवादी पार्टी मिलेर बलीदानी दिवसमा दिप प्रज्वलन कार्यक्रम सम्पन्न गरेको छ । १३ औं बलिदानी दिवसको अवसरमा बोल्दै राष्ट्रिय जनता पार्टीका जिल्ला अध्यक्ष कैलाश अग्रहरिले मधेस आन्दोलन र आफ्नो अधिकारको लागि ज्यान गुमाएका वीर मधेसी शहिदहरुलाई
६ वर्ष अगाडि · देश काल
