समाचार प्रभावजीवन र मृत्यूसँग लडदै मधेशको चर्चित क्रिकेटर सिँह, बचाउने हैन ?
न्यूज ब्यूरो, जनकपुरधाम । मधेशको चर्चित क्रिकेटरको रुपमा चिनिएको कुन्दन सिँह अहिले जीवन र मृत्यूसँग लडदै छ । राष्ट्रियस्तरमा प्रदेश २ को तर्फबाट यू–१९ बाट दर्जनौं क्रिकेट प्रतियोगिता खेलिसकेका सिँह अहिले आर्थिक कमजोरीका कारण जीवन र मृत्यूसँग लडदैछन् । क्रिकेटको क्षेत्रमा राष्ट्रका लागि योगदान दिने ध
६ वर्ष अगाडि · समाचार प्रभाव
