तराई–मधेसको नं.१ डिजिटल समाचार पोर्टल
त्रिनेत्र न्यूज नेटवर्क प्रा.लि., जनकपुर
नेपालको मधेश प्रदेशको राजधानी जनकपुरबाट श्री त्रिनेत्र न्यूज नेटवर्क प्रा.लि. मिडिया हाउसद्वारा सञ्चालित “न्यूज ब्यूरो” डिजिटल अनलाइन पत्रिका हो। तराई–मधेस र मधेश प्रदेशको डिजिटल दुनियाँमा सबभन्दा सक्रिय तथा पाठकवर्गमा लोकप्रिय अनलाइन सञ्चार माध्यमको रूपमा स्थापित यस सञ्चार गृहले पाठकवर्गमा सत्य खबर र सूचनाको हकमा सहजता तथा विश्वसनीयता प्रदान गर्दै आएको छ।
प्रत्येक समाचार तथ्यमा आधारित र सम्पादकीय निगरानीमा प्रकाशित हुन्छ।
मधेस–तराईको हरेक जिल्ला र पालिकाको आवाज मुख्यधारामा।
AI एक्सप्लेनर, अडियो न्युज र लाइभ म्यापले सूचना सहज बनाउँछ।
पाठक र कम्युनिटी रिपोर्टरको सहभागितामा जमिनी पत्रकारिता।