नेपाली गीत 'एकै छिन तिम्रो हुन्छु' मा मोडेल यादवको गज्जब नृत्य

नेपाली दर्शकलाई चाहिने जति पुरै मनोरञ्जन भिडियोमा

२०७५ पौष ४ बुधबार
बिहान ०९:२२ बजे
न्यूज ब्यूरो, डेस्क

 

न्यूज ब्यूरो, मलेसिया । मलेसियामा शुटीङग भएको भीडियो गीत 'एकै छिन तिम्रो हुन्छु' मा मोडेल श्याम यादवले गज्जबको नृत्य गर्दैछन् । 

 

वैदेशिक रोजगारीको शिलशिलामा मलेसियामा बस्दै आएका मधेशी मूलका नेपाली युवक एवम युवा कवि धिरेन्द्र पासवान सौर्यको निर्देशमा बन्न लागेको उक्त भिडियो छायाँकनको लागि मोडेल यादवले उन्नत नृत्य दिएको निर्देशन पासवान दाबी गर्छन् ।

 

मधेशको  युवा कवि सौर्यको निर्देशनमा मलेशियामा पहिलो चोटी नेपाली गीतको भिडियो आउने भएको छ । नेपाली भाषाका प्रसिद्ध गायक प्रसना शाक्या र दिपक बरालीले गाएको एकै छिन तिम्रो हुन्छु भन्ने बोलको गितको भिडियोमा धिरेन्द्र पासवान सौर्यले निर्देशन गरेका छन् ।  

 

संघीय नेपालको प्रदेश नं. २ अन्तर्गतको जिल्ला सिरहाका युवा मोडेल श्याम यादव र प्रीति नेपालीले नृत्य गरेकी छिन भन्ने  ब्रहमले छेउनृत्य दर्साएका छन् । मोडेल श्याम यादवले करिव १४ वर्ष देखि यस कलाकारिता क्षेत्रमा लागेका छन र कैयो नेपाली, मैथिली गितमा नृत्य गरिसकेका छन् ।


गोविन्द तामाङको रचनामा बनेको उक्त गीतमा गायक  दिपक बराली नै संगीत पनि दिएका छन् ।  मिक्स एक्ससोसटिक स्टुडियोद्धारा छायाँकन हुन लागेको भिडियो गीत शिघ्र नै बजारमा उपलब्ध हुने निर्देशक पासवानले जानकारी दिए ।  साथै यो गितको भिडियोलाई अरुण कान्त यादव र लालित यादवले इडिटिङ्ग गरेका छन ।  क्यामरामा महेश रामले सघाएका छन।


मलेसियाको कोलाई,जोहर बारु र सिङ्गपुर जस्ता रमनिय ठाउँमा उक्त भिडियोको सुटिङ्ग लिदा करिब महिनासम्म समय लागेको थियो । नेपाली दर्शकलाई चाहिने जति पुरै मनोरञ्जन यश भिडियोमा हेर्नको लागि भेटिने निर्देशक सौर्यले बताए साथै यो भिडियो लगायत अझै चार वटा नेपाली गितको भिडियो छिटै नै नेपाली दर्शकको माझ ल्याउने जानकारी दिए ।  

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

भारतीय ह्याकरद्धारा संघीय सँसदको वेभसाइट ह्याक, लेख्यो -'Stop Supporting China'

  • २०७५ पौष ४ बुधबार

न्यूज ब्यरो, जनकपुरधाम ।  पछिल्लो समय निरन्तरजसो भैरहेको संघीय संसदको वेबसाइट डाउन र ह्याक हुने समस्या अझै हल हुन सकेको छैन । संसद्को वेभसाइटमा निरन्तर ह्याकरले पहुँच पु¥याइरहेका छन् । बिहीबार

पूरा पढ्नुहोस्

Bureau Menus