अन्डरवल्ड डन दाउद ईब्राहिमको राईट ह्याण्ड पक्राउ, दाउदलाई कडा झटका

पक्राउ परेका जबिरको साथबाट फेला परेको पासपोर्ट अनुसार उनी पाकिस्तानी नागरिक हुन ।

२०७५ भदौ ३ आइतबार
बेलुकी ५:०२ बजे
न्यूज ब्यूरो , प्रदेश नं. २
अन्डरवल्ड डन दाउद ईब्राहिम र पक्राउ परेका उनका दाहिने हात जबिर मोतीको फाईल फोटो ।


न्यूज ब्यूरो |
लन्डन, ३ भदौ ।
अपराधिक दुनियाँका वेताज बादशाह मानिएका अन्डरवल्ड डन दाउद ईब्राहिमको दायाँ हात भनिने फाईनान्स म्यानेजर जबिर मोतीलाई प्रहरीले पक्राउ गरेको छ । 

गत शुक्रबार मात्र मोतीलाई भारतका सुरक्षा एजेन्सीहरुले उनलाई पक्राउ गरी अदालतमा पेश समेत गरिसकेको छ । 

 

मोती डन दाउदको विदेशमा फैलिएर रहेको सम्पूर्ण कारोबारको हर हिसाब राख्दथे भने उनको गिरफ्तारी सँगै दाउदसँग सम्बन्धित थप रहस्य तथा महत्वपूर्ण जानकारीहरु हाँसिल हुने विश्वास लिइएको छ । 

 

डन दाउदको ड्रग तस्करी, फिरौती र अन्य अपराधमा सामेल भएका मोतीलाई पक्राउ गर्न भारतले समेत अपिल गर्दै मोस्ट वान्टेडको सुचिमा राखेको थियो । 

 

जानकारीका अनुसार, मोती अन्डरवल्ड डन दाउदको विशेष मान्छे मानिएको छ भने रकमसँग सम्बन्धित सबै मामीला उनले नै हेर्दथे ।  पक्राउ परेका जबिरको साथबाट फेला परेको पासपोर्ट अनुसार उनी पाकिस्तानी नागरिक हुन ।

 

मोतीले दाउदको मिडल ईस्ट, व्रिटेन, युरोप, अफ्रिका सहित कैयाँै अन्य देशमा समेत उनको कामको जिम्मेवारी सम्हालेका थिए । सुत्रका अनुसार, डन दाउद ईम्बं्राहिम पाकिस्तानको कराँचीमा रहदै आएको भारतीय सँचारमाध्यमहरुले उल्लेख गरेको छ । 


 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

भारतमे फंसे नेपालियोंको नेपाल लानेका फैसला

  • २०७५ भदौ ३ आइतबार
  • न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम ।  नेपाल –भारत सीमा सील होनेके बाद प्रशासन ने भारत में फंसे धनुषा जिल्लेकी लोगों को लानेका फैसला किया है।   जिला प्रशासन कार्यालय, धनुषा में आयोजित जिल्लाआपदा प्रबंधन

पूरा पढ्नुहोस्

Bureau Menus