
Sudurpaschim RoyalsWon
120/920 ov

Janakpur Bolts
93/1019.5 ov
Sudurpaschim Royals won by 27 runs

Sudurpaschim RoyalsWon
120/920 ov

Janakpur Bolts
93/1019.5 ov
Sudurpaschim Royals won by 27 runs
मधेस र नेपालभरका पछिल्ला अपडेट — वर्ग र क्रमअनुसार छान्नुहोस्।
२०७३९ समाचार
देश कालगोवर्धन पूजाकै दिन नेवार समुदायले म्हः पूजा अर्थात् आत्मपूजा मनाउनेछन् । आफ्नो शरीर र आत्माको पूजा गरी आरोग्य, दीर्घायु, सुख तथा समृद्धिको कामना गर्ने यो पर्व नेवार समुदायको मौलिक सांस्कृतिक परम्परा हो ।
१ दिन अगाडि · देश काल

यस विषयमा कानुनी प्रक्रिया र फूलको अवस्थालाई ध्यानमा राख्दै बरामद वस्तुको नष्ट गर्ने प्रक्रियासँगै सम्भावित सदुपयोगको विकल्पबारे पनि सम्बन्धित निकायले स्पष्ट पार्नुपर्ने देखिन्छ ।
१ दिन अगाडि · आर्थिक ब्यूरो
आर्थिक ब्यूरोप्रतियोगिताको विजेता टिमले नगद ३५ हजार रुपैयाँसहित कप र मेडल प्राप्त गर्नेछ भने उपविजेता टिमले नगद १५ हजार ५०० रुपैयाँसहित कप र मेडल पाउनेछ ।
३ दिन अगाडि · आर्थिक ब्यूरो
आर्थिक ब्यूरोबेल्हीमा पहिलो पटक आयोजना गरिएको वडा अध्यक्ष कपले स्थानीय खेलकुद गतिविधिलाई थप प्रोत्साहन गर्नुका साथै युवाहरूको प्रतिभा उजागर गर्ने अपेक्षा गरिएको छ ।
३ दिन अगाडि · आर्थिक ब्यूरो

समाजिक सँजालमा एक भिडियो पोष्ट गर्दै अधिकृत ठाकुरले केही कथित पत्रकारले भूमि प्रशासन कार्यालयमा गैर कानुनी कार्यको लागि फोर्स गर्दा अस्विकार गरेपछि मिथ्या भ्रम फैलाएको बताए । उनले आफूलाई कसैले पनि कार्यालयमा नथुनेको सुनाए ।
३ दिन अगाडि · समाचार
ब्यूरो-रिपोर्टरप्राप्त जानकारीअनुसार, गिरजा यादवलाई २०८३ साल कात्तिक १३ गते पक्राउ गरिएको थियो । पक्राउ परेको केही दिनपछि उनलाई आज अदालतमा उपस्थित गराइएको हो ।
३ दिन अगाडि · ब्यूरो-रिपोर्टर

सहरी विकास तथा भवन निर्माण विभागका एक कर्मचारीका अनुसार सिंहदरबारको मूल भवनको पूर्वभन्दा पश्चिमको भाग बढी जलेको छ। मूल भवन अंग्रेजी ‘सी’ आकारको छ।
४ दिन अगाडि · आर्थिक ब्यूरो
बिज्ञान-प्रबिधिसाइबर ठगी, अनलाइन आर्थिक अपराध तथा डिजिटल माध्यमबाट हुने ठगीका घटनामा तत्काल जानकारी र प्रतिकार्यका लागि केन्द्र सञ्चालनमा ल्याइएको हो ।
४ दिन अगाडि · बिज्ञान-प्रबिधि

चार मन्त्रीको राजीनामा र समर्थन फिर्तासँगै मधेश प्रदेश सरकारको राजनीतिक समीकरणमा फेरबदल आएको छ । अब मुख्यमन्त्री कृष्णप्रसाद यादव नेतृत्वको सरकारको स्थायित्वमाथि प्रश्न उठेको छ ।
४ दिन अगाडि · राजनीतिक

चार वर्षअघि नै सार्वजनिक भएको योजनामा अहिले धनुषा ३ का साँसद मनिष झाको सचिवालय, उनका कार्यकर्ताहरुले मनिष झाकै पहलमा योजना चलेको भनेर प्रचार गर्दै उपलब्धीको रुपमा देखाएका छन् ।
४ दिन अगाडि · आर्थिक ब्यूरो

विद्यार्थीको विवरणकै आधारमा सरकारी अनुदान तथा शैक्षिक कार्यक्रमको बजेट निर्धारण हुने भएकाले तथ्याङ्क दोहोरिएको घटनाले सार्वजनिक रकमको वितरणमा समेत अनियमितता भएको हुन सक्ने आशंका जन्माएको छ ।
४ दिन अगाडि · आर्थिक ब्यूरो
गाउँ / समाजदुर्घटनापछि ट्रकचालक फरार भएका छन् । प्रहरीले उनको खोजी भइरहेको जनाएको छ ।
५ दिन अगाडि · गाउँ / समाज