प्रमुख समाचारइनम सापकोटा प्रकरण : प्रधानमन्त्रीका प्रमुख सल्लाहकारसहित चार जनामाथि अनुसन्धान गर्न माग
मुभमेन्टले मुलुकी अपराध संहिता, २०७४ को दफा ८९, ९२ र ९३ तथा विद्युतीय कारोबार ऐन, २०६३ को दफा ४५, ४६ र ४८ आकर्षित हुन सक्ने उल्लेख गर्दै सोहीअनुसार अनुसन्धान गर्न माग गरेको छ ।
१९ घण्टा अगाडि · प्रमुख समाचार











