समाचारसुदूरपश्चिमलाई ६ विकेटले हराउँदै एनपीएलको फाइनलमा लुम्बिनी लायन्स
लुम्बिनीका रुबेन ट्रम्पलम्यान र शेर मल्लले समान २–२ विकेट लिए । अभिषेक गौतम र किशोर महतोले १–१ विकेट हात पारे ।
७ घण्टा अगाडि · समाचार
मधेस र नेपालभरका पछिल्ला अपडेट — वर्ग र क्रमअनुसार छान्नुहोस्।
३५५ समाचार
समाचारलुम्बिनीका रुबेन ट्रम्पलम्यान र शेर मल्लले समान २–२ विकेट लिए । अभिषेक गौतम र किशोर महतोले १–१ विकेट हात पारे ।
७ घण्टा अगाडि · समाचार

यस हारसँगै जनकपुरको प्लेअफ यात्रा थप चुनौतीपूर्ण बनेको छ । लिग चरणमा अब बाँकी खेल जित्नुपर्ने दबाब टोलीमाथि बढेको छ ।
७ दिन अगाडि · खेल / खेलाडी

अंकतालिकाको समीकरणका हिसाबले पनि आजको खेल दुवै टोलीका लागि महत्त्वपूर्ण मानिएको छ । जनकपुर समर्थकको नजर अब साँझ कीर्तिपुरमा हुने यो प्रतिस्पर्धामाथि रहनेछ ।
७ दिन अगाडि · खेल / खेलाडी
आर्थिक ब्यूरोप्रतियोगिताको विजेता टिमले नगद ३५ हजार रुपैयाँसहित कप र मेडल प्राप्त गर्नेछ भने उपविजेता टिमले नगद १५ हजार ५०० रुपैयाँसहित कप र मेडल पाउनेछ ।
१० दिन अगाडि · आर्थिक ब्यूरो
आर्थिक ब्यूरोबेल्हीमा पहिलो पटक आयोजना गरिएको वडा अध्यक्ष कपले स्थानीय खेलकुद गतिविधिलाई थप प्रोत्साहन गर्नुका साथै युवाहरूको प्रतिभा उजागर गर्ने अपेक्षा गरिएको छ ।
१० दिन अगाडि · आर्थिक ब्यूरो
खेल / खेलाडीप्रतियोगिताका सबै खेल १६ ओभरको हुनेछन् भने अम्पायरको निर्णय नै अन्तिम मानिने आयोजकले जनाएको छ।
१६ दिन अगाडि · खेल / खेलाडी
खेल / खेलाडीजिल्ला खेलकुद विकास समिति, धनुषाका कार्यालय प्रमुख प्रमेन्द्र कुमार बछारको अध्यक्षतामा सम्पन्न बैठकमा मधेश खेलकुद परिषद्का सदस्य–सचिव शिवजी प्रसाद कानु गुप्ता प्रमुख अतिथिका रूपमा सहभागी थिए ।
१७ दिन अगाडि · खेल / खेलाडी

बलिङतर्फ जनकपुरका कप्तान हर्मीत सिंहले सर्वाधिक तीन विकेट लिए । मोइन अली र राहुल यादवले दुई(दुई विकेट लिँदा ललित राजवंशीले एक विकेट हात पारे ।
२१ दिन अगाडि · खेल / खेलाडी

क्यानले सार्वजनिक गरेको पुरस्कार रकमअनुसार यसपटक उपविजेताले ८० लाख, तेस्रो हुने टोलीले ४० लाख र चौथो हुने टोलीले ३० लाख रुपैयाँ पाउनेछन् ।
२२ दिन अगाडि · आर्थिक ब्यूरो
खेल / खेलाडीक्लबका अध्यक्ष हरि कटुवालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा खेलकुदमार्फत आपसी सद्भाव, मित्रता, एकता र भाइचारा अभिवृद्धि गर्ने उद्देश्य राखिएको थियो।
२४ दिन अगाडि · खेल / खेलाडी

लगातार दुई संस्करण फाइनल खेलेको टोलीबाट आएका हरमितले यसपटक जनकपुरलाई उपाधि यात्रामा कति अगाडि पुर्याउन सक्छन् भन्ने चासो क्रिकेटप्रेमीमाझ बढेको छ ।
२५ दिन अगाडि · आर्थिक ब्यूरो

तेस्रो संस्करणको एनपीएल आगामी सोमबार कार्तिक १० गतेदेखि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सुरु हुनेछ । प्रतियोगिता मंसिर ५ गतेसम्म सञ्चालन हुने तालिका छ ।
२६ दिन अगाडि · आर्थिक ब्यूरो