राजनीतिकरास्वपा सांसद नरेन्द्र साहविरुद्ध युवाहरूको आक्रोश, ‘चोर–दलाल’ भन्दै नाराबाजी
यस घटनाले रास्वपाभित्रै स्थानीय युवा कार्यकर्ता र निर्वाचित सांसदबीच असन्तुष्टि बढेको देखाएको छ । घटनाबारे सांसद साहको आधिकारिक प्रतिक्रिया भने सार्वजनिक भएको छैन ।
१० घण्टा अगाडि · राजनीतिक











