आर्थिक ब्यूरोसिरहा ४ का बिरामीले केएमसी र नोबेल अस्पतालमा २० देखि ५०%सम्म छुट पाउने
उपचार खर्चका कारण स्वास्थ्य सेवाबाट वञ्चित हुनुपर्ने अवस्थालाई न्यूनीकरण गर्ने उद्देश्यले अस्पताल र नेपाली कांग्रेस सिरहा क्षेत्र नम्बर ४ तथा ४ 'क'को कार्यसमितिबीच स्वास्थ्य उपचारमा सहुलियत उपलब्ध गराउने सम्झौता भएको हो ।
१४ दिन अगाडि · आर्थिक ब्यूरो











