मनोरञ्जनजनकपुरको चर्चित टिकटोकर बुदर पासवानको मृत्यू !
टिकटकमा लोकप्रिय भएका बुदुर पासवानलाई माया गर्नेको सँख्या अधिक रहेको थियो । चर्चित टिकटोकर अनुहारसँग समेत टिकटोक बनाएका उनको आज मृत्यु भएको हो ।
१ दिन अगाडि · मनोरञ्जन
मधेस र नेपालभरका पछिल्ला अपडेट — वर्ग र क्रमअनुसार छान्नुहोस्।
३७५ समाचार
मनोरञ्जनटिकटकमा लोकप्रिय भएका बुदुर पासवानलाई माया गर्नेको सँख्या अधिक रहेको थियो । चर्चित टिकटोकर अनुहारसँग समेत टिकटोक बनाएका उनको आज मृत्यु भएको हो ।
१ दिन अगाडि · मनोरञ्जन

धार्मिक आस्थाको अपमान गरेर व्यावसायिक सफलता हासिल गर्ने प्रयास स्वीकार्य नहुने भन्दै उसले हिन्दू समाजलाई बहिष्कार अभियानमा सहभागी हुन आह्वान गर्ने जनाएको छ ।
१४ दिन अगाडि · आर्थिक ब्यूरो

पक्राउ परेकी युवतीलाई जिल्ला प्रहरी कार्यालय धनुषामा ल्याई आवश्यक अनुसन्धान तथा कानुनी कारबाही प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।
२५ दिन अगाडि · मनोरञ्जन
मनोरञ्जनप्रहरीले घटनामा संलग्न व्यक्तिको पहिचान, गोली प्रहारको उद्देश्य तथा सार्वजनिक धम्कीको सत्यताबारे अनुसन्धान गरिरहेको छ । गिरोहको नाममा गरिएको दाबीलाई आधिकारिक पुष्टि नभएसम्म अनुसन्धानकै विषयका रूपमा हेरिएको छ ।
२९ दिन अगाडि · मनोरञ्जन

अन्तर्राष्ट्रिय ताज जितेपछि सान्वीले अब ‘मिस वेलनेस वर्ल्ड’ का रूपमा स्वस्थ जीवनशैली, आत्मविश्वास र सामाजिक उत्तरदायित्वसँग सम्बन्धित सन्देशलाई विश्वमञ्चमा प्रस्तुत गर्ने अवसर पाएकी छन् ।
२९ दिन अगाडि · मनोरञ्जन

यसैबीच, सामाजिक सञ्जालमा सार्वजनिक भएको एउटा पोस्टमा लरेन्स बिश्नोई समूहसँग सम्बन्धित व्यक्तिहरूले घटनाको जिम्मेवारी लिएको दाबी गरेका छन् । तर, उक्त दाबीको आधिकारिकता र घटनामा समूहको संलग्नता प्रहरीले पुष्टि गरिसकेको छैन ।
१ महिना अगाडि · मनोरञ्जन
मनोरञ्जनस्थानीय परिवेशबाट सुरु भएको सपना अब ठूलो पर्दासम्म पुग्दैछ। आफ्नो मेहनत, प्रतिभा र लगनशीलताका साथ अघि बढिरहेकी पुष्पा यादवका लागि ‘Jackson Halt 2’ अभिनय यात्राको नयाँ अध्याय बन्ने अपेक्षा छ।
१ महिना अगाडि · मनोरञ्जन

दसैँको उत्सवलाई थप सांगीतिक र सांस्कृतिक बनाउन आएको ‘झिझिया खेलबै हे सखी’ ले मिथिलाको लोकसंस्कृतिप्रेमी दर्शक तथा स्रोताको मन जित्ने अपेक्षा गरिएको छ ।
१ महिना अगाडि · मनोरञ्जन
मनोरञ्जनदशमीलाई मध्यनगर गर्दै मिथिलाञ्चल क्षेत्रमा मनाईने झिझिया परम्परालाई दृष्टिगत गरी ई. श्रवण मण्डलले सो गीत रिलिज गरेका छन् । गायक मण्डलले आफैँ स्वर पनि भरेका छन् । अभिनयको लागि अविनाश झा उर्फ कलकतियाबालीको टीमसहित चर्चित हास्य कलाकार रामनारायण ठाकुरको समेत अभिनय रहेको छ ।
१ महिना अगाडि · मनोरञ्जन
मनोरञ्जननाना पाटेकर हिन्दी र मराठी चलचित्रमा आफ्नो दमदार अभिनय, प्रभावशाली संवाद र विशिष्ट अभिनय शैलीका लागि परिचित थिए । ‘परिन्दा’, ‘क्रान्तिवीर’, ‘अग्निसाक्षी’, ‘खामोशीः द म्युजिकल’, ‘अब तक छप्पन’, ‘वेलकम’ लगायतका चलचित्रमा उनले स्मरणीय भूमिका निर्वाह गरेका थिए ।
१ महिना अगाडि · मनोरञ्जन
मनोरञ्जनकार्यक्रमपछि जामवालले आफूले पतञ्जलि योगसूत्रमा उल्लेख गरिएको विशेष प्रविधि प्रयोग गरेको बताएका छन् । उनका अनुसार उक्त अभ्यासले जीवनका विभिन्न उपलब्धि हासिल गर्न आफूलाई सहयोग गरेको छ र उनले यो प्रविधि युवाहरूलाई समेत सिकाउँदै आएका छन् ।
१ महिना अगाडि · मनोरञ्जन
मनोरञ्जनफिल्ममा ElevenLabs को आवाज प्रविधि तथा Google Flow मा आधारित एआई प्रविधिको प्रयोग गरिएको छ । साथै, ८० दशकको संगीत शैलीलाई समेत फिल्मको प्रस्तुतीकरणमा समावेश गरिएको छ । फिल्मको छायांकन धनुषाको नेमुवाटोल र ढाबौली क्षेत्रमा गरिएको हो ।
२ महिना अगाडि · मनोरञ्जन