
भगवानको नाममा चन्दा, अर्केस्ट्रामा तमासाः धर्म कि पाखण्ड ?
धर्मलाई पाखण्डबाट, संस्कृतिलाई विकृतिबाट र आस्थालाई व्यापारबाट जोगाउने हो भने मधेशले अब मौन बस्ने होइन, विवेकपूर्ण प्रश्न गर्ने साहस गर्नुपर्छ ।
२३ दिन अगाडि · सम्पादकिय
मधेस र नेपालभरका पछिल्ला अपडेट — वर्ग र क्रमअनुसार छान्नुहोस्।
६६ समाचार

धर्मलाई पाखण्डबाट, संस्कृतिलाई विकृतिबाट र आस्थालाई व्यापारबाट जोगाउने हो भने मधेशले अब मौन बस्ने होइन, विवेकपूर्ण प्रश्न गर्ने साहस गर्नुपर्छ ।
२३ दिन अगाडि · सम्पादकिय
सम्पादकियन्यूज ब्यूरो नेपाल आफ्नो समाचारप्रतिको जिम्मेवारी स्वीकार गर्दै यस घटनामा भएको त्रुटिप्रति पुनः क्षमायाचना गर्दछ । अहिलेको आवश्यकता आरोप–प्रत्यारोप होइन, सत्य, संयम, सद्भाव र सामाजिक एकता हो ।
३ महिना अगाडि · सम्पादकिय
सम्पादकियजनकपुरमा प्रत्येक बर्ष घटना हुने र घटना भएपछि नाम मात्रको सदभाव रैली निकाल्ने परम्परा बनि सकेको छ । यो परम्परालाई अन्त्य गर्नको लागि चाडपर्वमा अवरोध पुरयाउने, पत्थरवाजी गर्ने जो कोहीलाई कानुनी फन्दामा पार्न सकियो भने मात्र यो समस्याको समाधान हुन सक्छ । प्रशासनले धार्मिक नाम दिएर कारवाही नगर्दा, धार्मिक दँगा हुने डरले कारवाही नगर्दा यस्तो परिस्थिति सृजना भएको हो । यसमा दोषी मात्र प्रशासन हो । यसलाई गहन विचार गर्नु आवश्यक छ ।
३ महिना अगाडि · सम्पादकिय
सम्पादकियआज आवश्यक परेको कुरा हर्क साम्पाङको पक्ष वा विपक्षमा उभिनु मात्र होइन । आवश्यक कुरा जानकी मन्दिरजस्तो राष्ट्रिय सम्पदाको व्यवस्थापन कति पारदर्शी छ, धार्मिक संस्थाहरू राजनीतिक प्रभावबाट कति स्वतन्त्र छन्, र धर्मको नाममा हुने गतिविधि वास्तवमै धार्मिक उद्देश्यका लागि हुन् कि राजनीतिक लाभका लागि भन्ने प्रश्नको इमानदार उत्तर खोज्नु हो ।
३ महिना अगाडि · सम्पादकिय
सम्पादकियनेपाल विविध धर्म, संस्कृति र विचारको साझा देश हो । यहाँ न धार्मिक आस्थाको अपमान स्वीकार्य हुन सक्छ, न विचारकै आधारमा बहिष्कारको संस्कृति । लोकतन्त्रको सुन्दरता असहमतिलाई व्यवस्थापन गर्ने क्षमतामा हुन्छ, प्रतिशोधमा होइन । हर्क साम्पाङ विवादले यही सन्देश पुनः स्मरण गराएको छ । अब आवश्यकता आरोप–प्रत्यारोपभन्दा बढी संयम, संवाद र कानुनी प्रक्रियाप्रतिको विश्वासको हो ।
३ महिना अगाडि · सम्पादकिय
सम्पादकियअब समय आएको छ, जानकी मन्दिरलाई विवादको केन्द्रबाट सुशासनको नमुना बनाउने। सम्पत्ति जोगाउने। पारदर्शिता सुनिश्चित गर्ने। श्रद्धालुको विश्वास पुनःस्थापित गर्ने। र आवश्यक परे नेतृत्व परिवर्तन गरेर नयाँ विश्वासको सुरुआत गर्ने।
४ महिना अगाडि · सम्पादकिय
सम्पादकियअब स्थानीय सरकारहरू मौन बस्ने समय सकिएको छ। खेत जोत्ने मूल्यमा स्पष्ट मापदण्ड बनाऔं, किसानलाई मनोमानी शुल्कबाट जोगाऔं र कृषि पेशालाई सम्मानजनक बनाउनेतर्फ ठोस कदम चालौं। किसानको पसिना सस्तो हुन सक्दैन, त्यसैले उसको श्रममाथि थप आर्थिक बोझ पनि स्वीकार्य हुन सक्दैन। यही सत्यलाई नीति र व्यवहारमा उतार्नु आजको आवश्यकता हो।
४ महिना अगाडि · सम्पादकिय
सम्पादकियअन्ततः, सरकार, धार्मिक नेताहरू, नागरिक समाज र सामाजिक सञ्जाल प्लेटफर्महरू बीच संयोजित प्रयास मार्फत अपच र असहिष्णुतालाई समुचित निगरानी, शिक्षा र संवादबाट प्रतिस्थापन गर्न सकिन्छ। मदरसाको गतिविधिमा पारदर्शी निगरानी र मार्गदर्शन लागू हुँदा मात्र हिन्दु–मुस्लिम विवादलाई दीर्घकालीन रूपमा टार्न सकिन्छ र मधेश लगायत सम्पूर्ण देशमा सामाजिक एकता कायम हुन सहज हुनेछ।
१० महिना अगाडि · सम्पादकिय
सम्पादकियनेपालको राजनीतिक इतिहास फेरि निर्णायक मोडमा पुगेको छ। पछिल्ला दिनमा युवापुस्तामाझ चर्किएको ' Gen Z आन्दोलन (जेनजी आन्दोलन)' ले पुरानो सत्ता संरचनाको जरा हल्लाइदिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीदेखि मन्त्रीपर्यन्त सबैले राजीनामा दिन बाध्य हुनु, संसद् भवनदेखि सिंहदरबारसम्म प्रदर्शनकारीले आगो लगाउन
१ वर्ष अगाडि · सम्पादकिय
सम्पादकियधर्मले विभाजन होइन, एकता सिकाउँछ। हाम्रो बहुरंगी समाजको सुन्दरता भनेकै विविधतामा एकता हो। त्यसैले देवपुरा रुपैठाको घटनालाई हामीले चेतावनीको घण्टीका रूपमा लिँदै भविष्यमा यस्ता विवाद नदोहोरिने गरी समझदारी र मेलमिलापको बाटो रोज्नु आजको आवश्यकता हो।
१ वर्ष अगाडि · सम्पादकिय
सम्पादकिययसका साथै, राजदेवी मन्दिरमा दशैँभरि भित्र मोबाईल, क्यामेरा प्रवेश निषेध गर्नुपर्ने आवश्यकता समेत देखिएको छ । मोबाईल लिएर जानेहरु प्रायः दर्शन पूजा नगरी रिल्स भिडियो, टिकटोक भिडियो, सेल्फी, फोटो सेशनमा व्यस्त हुँदा आम श्रद्धालुलाई सास्ती भोग्नुपरेको अवस्था सर्वविदितै छ । यस्तो अवस्थामा हिन्दु सम्राट सेना र महावीर युवा कमिटिले राजदेवी मन्दिरभित्र वस्त्र कोड, मोबाईल प्रवेश निषेध गर्नुपर्दछ ।
२ वर्ष अगाडि · सम्पादकिय
सम्पादकिययहाँका जनताहरु पनि विभिन्न राजनीतिक दलसँग आवद्ध भएकै कारण कसैले बोल्न सकेका छैनन् भने यहाँका प्रतिपक्षिले समेत योजना चलाउने लोभमा मिलेरै काम गर्दाको नतिजा हो कमला नगरपालिकाको वर्तमान अवस्था । जनप्रतिनीधिहरुले असक्षमता साबित भएपछि नैतिकताको आधारमा राजीनामा दिनु नै जनमतको कदर हुनेछ ।
२ वर्ष अगाडि · सम्पादकिय