आर्थिक ब्यूरोछठको अवसरमा ५५ बालबालिकालाई छाता इनिसिएटिभको न्यानो कपडा वितरण
कार्यक्रममा सेभेन समिट ट्रेक्सका थानेश्वर गुरागाईंको सहयोग रहेको छ ।
१ दिन अगाडि · आर्थिक ब्यूरो
मधेस र नेपालभरका पछिल्ला अपडेट — वर्ग र क्रमअनुसार छान्नुहोस्।
३६५५ समाचार
आर्थिक ब्यूरोकार्यक्रममा सेभेन समिट ट्रेक्सका थानेश्वर गुरागाईंको सहयोग रहेको छ ।
१ दिन अगाडि · आर्थिक ब्यूरो

संसद्बाट पारित भई कानुनी प्रक्रिया पूरा भएपछि मात्रै संशोधित व्यवस्था कार्यान्वयनमा आउनेछ ।
१ दिन अगाडि · प्रमुख समाचार
आर्थिक ब्यूरोनिमन्त्रणा पत्रमा रेलको नियमित सञ्चालन मिति, समयतालिका, भाडादर र जनकपुरधामसम्मको वास्तविक सेवा व्यवस्थाबारे विस्तृत विवरण खुलाइएको छैन ।
३ दिन अगाडि · आर्थिक ब्यूरो

यस सन्दर्भमा गृहमन्त्रालयका सुचना अधिकारी रमा आचार्य सुवेदीले भने यस बारे आफूलाई कुनै अपडेट नरहेको बताईन् । प्रवक्ता आनन्द काफ्लेसँग भने सम्पर्क हुन सकेनन् ।
३ दिन अगाडि · प्रमुख समाचार

दुर्घटनामा घाइते हुनेमा ३३ वर्षीय मुकेश यादव, पाँच वर्षीय सक्षम कुमार यादव, तीन वर्षीय सुजन यादव, ३१ वर्षीय बेचु भन्ने देवेन्द्र राय, २६ वर्षीय देवेन्द्र राय र १४ महिनाका सुदीप यादव रहेका छन् ।
४ दिन अगाडि · देश काल
देश कालदुर्घटनापछि घटनास्थलमा स्थानीयको भीड लागेको थियो । दुर्घटनामा परेको स्कुटी र टिपर घटनास्थलमै रहेका छन् ।
५ दिन अगाडि · देश काल
देश कालसमाजले बटेश्वरको इतिहास, धार्मिक धरोहर, सम्पदा, सरकारी सेवा, कृषि, उद्योग, व्यवसायलगायतका क्षेत्रका उपलब्धि, सफलता र संघर्षका कथाहरू समेटेर ‘बटेश्वर स्मारिका’ नामक पुस्तकसमेत
५ दिन अगाडि · देश काल

प्रहरीका अनुसार काठमाडौँबाट सर्लाहीतर्फ जाँदै गरेको ईभी बिहान करिब ६ः१० बजे सडकबाट करिब ७०० मिटर तल खसेर दुर्घटनामा परेको हो ।
५ दिन अगाडि · प्रमुख समाचार
देश कालगोवर्धन पूजाकै दिन नेवार समुदायले म्हः पूजा अर्थात् आत्मपूजा मनाउनेछन् । आफ्नो शरीर र आत्माको पूजा गरी आरोग्य, दीर्घायु, सुख तथा समृद्धिको कामना गर्ने यो पर्व नेवार समुदायको मौलिक सांस्कृतिक परम्परा हो ।
८ दिन अगाडि · देश काल
प्रमुख समाचार३३ लाख रुपैयाँको बरामदगी र नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतमाथि भएको कारबाहीलाई अख्तियारले घुस लेनदेनको आशंकासँग जोडेर अनुसन्धान अघि बढाएको छ ।
१४ दिन अगाडि · प्रमुख समाचार
आर्थिक ब्यूरोवर्षा रोकिएर मौसममा सुधार आए पनि काठमाडौं उपत्यकासहित देशका विभिन्न भागमा चिसो बढेको छ ।
१६ दिन अगाडि · आर्थिक ब्यूरो

नगरपालिकाको १० वटै वडालाई समेटिएको ४४ करोडको लागतमा क्षीरेश्वर रिँगरोड अन्तिम चरणमा रहेको हो ।
१९ दिन अगाडि · आर्थिक ब्यूरो