
आज नहाय–खाय, भोलि खरना र पर्सि आईतबार अस्ताउँदो सूर्यलाई अर्घ्य
जनकपुरधामसहित मिथिला क्षेत्रका विभिन्न स्थानमा छठ पर्वको उल्लास छाएको छ ।
४ दिन अगाडि · प्रमुख समाचार
गाउँ / समाज वर्गका पछिल्ला समाचार, फिचर र विश्लेषण।
२०६६ समाचार

जनकपुरधामसहित मिथिला क्षेत्रका विभिन्न स्थानमा छठ पर्वको उल्लास छाएको छ ।
४ दिन अगाडि · प्रमुख समाचार

यता, प्रहरीले भने जुवातास गैर कानुनी रहेको तथा आर्थिक नोक्सनीको कारण समेत भएकोले कानुन बमोजिम कारवाही थालिएको बताएको छ ।
७ दिन अगाडि · गाउँ / समाज
समाचारमुद्दा चलेपछि जिल्ला अदालत धनुषाबाट आरोपितलाई पक्राउ पूर्जी जारी भएकोमा आरोपित विगत एक महिनादेखि फरार रहेको छ । प्रहरीका अनुसार, उनको खोजी कार्य तीव्र पारिएको हो ।
७ दिन अगाडि · समाचार

स्थानीयवासीले कसैलाई आरोप लगाउने उद्देश्य नभई मन्दिरको सम्पत्तिको पारदर्शिता, व्यवस्थापनमा जवाफदेहिता र धार्मिक धरोहरको संरक्षण सुनिश्चित गर्न आवाज उठाएको बताएका छन् ।
७ दिन अगाडि · गाउँ / समाज

प्रहरीले घटनालाई विवाहेत्तर सम्बन्धसँग जोडेर विभिन्न कोणबाट अनुसन्धान अघि बढाएको जनाएको छ ।
८ दिन अगाडि · गाउँ / समाज
प्रमुख समाचारउनको यो घोषणासँगै छठ पर्वका अवसरमा जनकपुरधामको गंगासागरमा रास्वपा सभापतिको सहभागिता रहने भएको छ ।
८ दिन अगाडि · प्रमुख समाचार
गाउँ / समाजचाडपर्वको खुसी सबै समुदाय र परिवारसम्म पुर्याउने उद्देश्यले आर्थिक सहयोगसहित मिठाई वितरण गरिएको उनले बताए ।
८ दिन अगाडि · गाउँ / समाज
गाउँ / समाजदुर्घटनापछि ट्रकचालक फरार भएका छन् । प्रहरीले उनको खोजी भइरहेको जनाएको छ ।
१२ दिन अगाडि · गाउँ / समाज

हुलाकी राजमार्ग आयोजना तथा सडक विभागको विशेष सक्रियतामा जनकपुरदेखि कमला नदीसम्मको हुलाकी सडकमा राखिएको समाग्री, संरचनामाथि डोजर चलाईएको हो ।
१२ दिन अगाडि · गाउँ / समाज
आर्थिक ब्यूरोआयोगका अनुसार तिमिल्सिनाले मोहीसम्बन्धी जग्गाको काम मिलाइदिने भन्दै सेवाग्राहीसँग एक लाख रुपैयाँ घुस मागेका थिए । सोही रकम लिइरहेको अवस्थामा अख्तियारको टोलीले उनलाई पक्राउ गरेको बताइएको छ ।
१३ दिन अगाडि · आर्थिक ब्यूरो

बालिकाको शरीरमा दुईवटा सामान्य खुट्टासँगै देब्रे खुट्टाको भागमा अर्को अतिरिक्त खुट्टा जोडिएको छ । अतिरिक्त खुट्टा अन्य दुई खुट्टाभन्दा केही पातलो भए पनि त्यसमा नङसमेत रहेको स्वास्थ्यकर्मीहरूले बताएका छन् ।
१४ दिन अगाडि · गाउँ / समाज
गाउँ / समाजबोक्सीको आरोप लगाउने तथा त्यस्तो आरोपमा अपमान, यातना वा अमानवीय व्यवहार गर्ने कार्यलाई मुलुकी अपराध संहिता, २०७४ को दफा १६८ ले कसुर मानेको छ ।
१७ दिन अगाडि · गाउँ / समाज