
मधेश सरकारबाट बाहिरियो एमाले, यी ४ मन्त्रीले ठोके राजीनामा
मधेशको सत्ता राजनीतिमा एमालेको यो कदमले नयाँ राजनीतिक मोड सिर्जना गरेको छ।
२५ दिन अगाडि · प्रमुख समाचार
राजनीतिक वर्गका पछिल्ला समाचार, फिचर र विश्लेषण।
११८५ समाचार

मधेशको सत्ता राजनीतिमा एमालेको यो कदमले नयाँ राजनीतिक मोड सिर्जना गरेको छ।
२५ दिन अगाडि · प्रमुख समाचार

कार्यक्रममा नगर कमिटीका अध्यक्ष दीपेन्द्र यादव, जिल्ला सचिव दिप नारायण ठाकुर लगायतका नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।
२७ दिन अगाडि · राजनीतिक
राजनीतिकराजीनामा पत्रमा उनले आफ्नो राजनीतिक सोच, प्राथमिकता र आगामी यात्रालाई नयाँ ढंगले अघि बढाउने उद्देश्यले पार्टीबाट अलग हुने निर्णय गरेको उल्लेख गरेका छन् । साथै, पार्टीमा रहँदा सहयोग गर्ने नेतृत्व, अग्रज, सहकर्मी तथा शुभेच्छुकहरूप्रति आभार व्यक्त गरेका छन् ।
१ महिना अगाडि · राजनीतिक
राजनीतिकधनुषा २ मा सर्वसम्मत, चुनावी प्रक्रिया, सहमति वा कुनै प्रकारबाट अधिवेशन नगरी प्रतिनीधि छनौट नगरेको तथा एकलौटी गरी नाम पठाएको भन्दै उनीहरुले बहिष्कार गर्दै ब्याक भएका हुन् ।
१ महिना अगाडि · राजनीतिक
राजनीतिकमहासचिव पदमा ममता झा र चन्दनकुमार सिंह पनि प्रतिस्पर्धामा थिए । झाले २२० तथा सिंहले १६५ मत प्राप्त गरे । दुवैले पार्टी विधानअनुसार आवश्यक २० प्रतिशत मतको थ्रेसहोल्ड पूरा गर्न नसकेको जनमत पार्टीले जनाएको छ ।
१ महिना अगाडि · राजनीतिक
राजनीतिकप्रदेश प्रतिनिधिमा आफ्नो उम्मेदवारीलाई युवा सहभागिता, शिक्षा सुधार र सामाजिक उत्तरदायित्वसँग जोडेर अघि बढाउने ठाकुरले बताएका छन् । उनले पार्टी संगठनलाई थप सक्रिय र जनमुखी बनाउन युवाको भूमिका महत्वपूर्ण रहेको बताएका छन् ।
१ महिना अगाडि · राजनीतिक
राजनीतिकधरान । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै गर्दा सुनसरी प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. १ मा क्षेत्रीय सभापति पदका लागि युवा नेता बिनोद आले मगरले उम्मेदवारी मनोनयन दर्ता गराएका छन्। नेपाली कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) क्षेत्र नं. १ का सचिव, नेविसंघ महेन्द्र क्या
१ महिना अगाडि · राजनीतिक

नेता मीन विश्वकर्माले बेलुकासम्म देउवा पक्षका करिब ९० प्रतिशत नेताहरू ‘कांग्रेस एक बनाउने’ अभियानका साथ मूल कांग्रेसमा आउने दाबी गरेका छन्।
१ महिना अगाडि · राजनीतिक
राजनीतिकयादवको पक्राउसँगै जनमत पार्टीभित्रको आन्तरिक विवादसमेत सार्वजनिक भएको थियो । पार्टीले यादवलाई पदबाट निलम्बन गर्दा आर्थिक हिसाबकिताब, पार्टी गतिविधिमा अनुपस्थिति तथा पार्टीको अनुमति बिना आर्थिक कारोबार गरेकोलगायत चार बुँदे आरोप लगाएको थियो ।
२ महिना अगाडि · राजनीतिक
राजनीतिकमलखाद–बीउको अभाव, एलपी ग्यासको असहज आपूर्ति, महँगी तथा कालोबजारी नियन्त्रणको माग गर्दै नेपाली कम्युनिष्ट पार्टी जिल्ला कमिटी धनुषाले जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाएको छ। पार्टीले किसान तथा आम नागरिकका जनजीविकासँग जोडिएका समस्या तत्काल समाधान गर्न सम्बन्धित निकायसँग माग गरेको छ।
२ महिना अगाडि · राजनीतिक
राजनीतिकयसको सफल कार्यान्वयन र प्रणाली व्यवस्थापन आवश्यक छ । समस्या आएभने व्यवस्था फालिदिने यो कुन राजनीति हो । यो भन्दा उत्कृष्ट व्यवस्था अब के हुन्छ । जहाँ संघीयता, लोकतन्त्र र गणतन्त्र तीनवटै व्यवस्था छ । हाम्रो संघीय व्यवस्थाको सबभन्दा राम्रो पक्ष के हो भने तीन तहको सरकारको व्यवस्था नेपाल बाहेक संसारको अरु कुनै व्यवस्था छैन ।
२ महिना अगाडि · राजनीतिक
राजनीतिकविदेह नगरपालिकामा २०८४ को स्थानीय तह चुनावमा उनले रास्वपाबाट मेयरको लागि टिकट पाउने, नपाउने विषयमा उनले खुलाएनन् । विदेह नगरपालिकामा मेयर बेचन दासले आफ्ना छोरा रामभजन दासलाई मेयरको चुनावमा उठाउने तयारी गरिरहेका छन् । विदेहमा दलित, अल्पसँख्यक, सीमान्तकृतको जनसँख्या अधिक रहेको छ ।
२ महिना अगाडि · राजनीतिक

Sudurpaschim RoyalsWon
120/920 ov

Janakpur Bolts
93/1019.5 ov
Sudurpaschim Royals won by 27 runs