अन्तराष्ट्रियअफगान बलको कारबाहीमा नौजना आइएस मारिए
जलालाबाद, अफगानिस्तान, २५ मंसिर : अफगानिस्तानको पूर्वी प्रान्त नान्गाहारमा अफगान सुरक्षा बलले आइतबार बिहान गरेको कारबाहीका क्रममा नौजना आइएस सशस्त्र आतङ्ककारी मारिएका छन् । यस कारबाहीका क्रममा अन्य चारजना आतङ्ककारी घाइतेसमेत भएका पनि समाचारमा जनाइएको छ । यस कारबाहीका क्रममा नौजना इस्लामिक स्टेटस् (आ
८ वर्ष अगाडि · अन्तराष्ट्रिय











