
नेपाल रेल्वेबाट खुल्ला तस्करी, तस्करलाई सशस्त्र प्रहरीको सहयोग, रेलको चालक कक्षसम्म तस्करको पहुँच
जयनगरबाट आउने तस्करीको आधा समान ईनरबा बोर्डरमै डाउनलोड गर्ने गरिन्छ । बाँकीका समानहरु जनकपुरसम्म पुरयाउने गरिन्छ ।
१ महिना अगाडि · ब्यूरो-रिपोर्टर
भर्खरै आएका महत्त्वपूर्ण र तत्काल समाचारहरू एकै ठाउँमा।

जयनगरबाट आउने तस्करीको आधा समान ईनरबा बोर्डरमै डाउनलोड गर्ने गरिन्छ । बाँकीका समानहरु जनकपुरसम्म पुरयाउने गरिन्छ ।
१ महिना अगाडि · ब्यूरो-रिपोर्टर
ब्यूरो अपरेशनहेडमास्टर बनेसम्म साईकल चढेर स्कूल जाने पवन मण्डल हेडमास्टर बनेपछि उनले केही बर्षमै बिवाईडी कार पनि जोडे । मधेश प्रदेश ०२ ००१ च १७७९ नम्बरको ईभी कार उनकी श्रीमति अमिरती देवी मण्डलको नाममा राखिएको पाईएको छ ।
४ महिना अगाडि · ब्यूरो अपरेशन
सँजय सहनी | रौतहट, ३१ साउन । रौतहटको सदरमुकाम गौरमा एक शिक्षक घुस सहित रंगेहात पक्राउ परेका छन् । श्री जु।उ।मा।विद्यालय गौरका प्राथमिक स्तरका शिक्षक प्रमोद ठाकुर घुसको ४५ हजार नगद र ३ खिल्ली पानका साथ पक्राउ परेको हो । विदालयका भवनको ठेक्कका लिएका ठेकेदार जयप्रकाश साहसँग भुक्तानीको चेक बनाउनको लागि
८ वर्ष अगाडि · ब्यूरो अपरेशन
ब्यूरो अपरेशनविनय कुमार यादव | जनकपुरधाम, २४ साउन । धनुषाको महेन्द्रनगर स्थित मोबाईल पसलमा चोरी भएको सामान ३६ घण्टा भित्र बरामद गर्न सफल भएको छ । क्षिरेश्वरनाथ नगरपालिका ५ क्षिरेश्वरचौकमा रहेको एस के मोबाइल सेल्स एण्ड सर्भिसीङ्ग सेन्टरमा मंगलबार राइत तल्चा फुटाई करिब १० लाख मोलबरावरको सरसमान चोरी भएको थियो । मिथ
८ वर्ष अगाडि · ब्यूरो अपरेशन
ब्यूरो अपरेशनन्यूज ब्यूरो | जनकपुरधाम, १८ साउन । सँचारकर्मी राजकमल सिँहको प्रकरणमा धनुषाका एसपी गोविन्द थपलियासँग धनुषाका पत्रकारहरु भेटघाट गरेका छन् । थुनुवामा रहेको सिँह उपर म्याद थप गरी ज्यान मार्ने उद्योग मुद्दाको प्रतिवादी बनाएर हिरासतमा राखिएको छ । सिँहको प्रकरणमा कुराकानी गर्न तथा सत्यतथ्य बुझन धनुषाका पत
८ वर्ष अगाडि · ब्यूरो अपरेशन
ब्यूरो अपरेशनन्यूज ब्यूरो | सउदी, १८ साउन । खाडी मूलूक सउदी अरेबियामा वैदेशिक रोजगारीमा रहेका धनुषाका ३ युवाहरुलाई उद्धार गरिएको छ । काठमाडौंको गौशाला स्थिति केएसए ईन्टरनेस्नल ग्रुप प्रा. लि. बाट एक वर्ष अघि नै साउदी अरबको ताबुकमा गाडी मेकानिक भिसामा गई बिना तलब बाख्रा गोठ तथा आस्तारा ५ मजरामा काम गर्न बाध्य बना
८ वर्ष अगाडि · ब्यूरो अपरेशन
ब्यूरो अपरेशनन्यूज ब्यूरो | जनकपुरधाम, १७ साउन । धनुषाको एक गाउँमा अनौठो तरिकाले विहे गरिएको छ । धनुषाको धनुषाधाम नगरपालिका वडा नं. ५ नौयस भनिने दक्षिणी टोलमा हेलिकप्टरबाट बिहे भएको छ । स्थानीय समसुल राईनकी छोरी फरजाना खातुन र जनकपुर उपमहानगरपालिका वडा नं. १९ शिवपुर बस्ने हाजिम गुलाम यासिमको छोरा सतार राईनबीच वि
८ वर्ष अगाडि · ब्यूरो अपरेशन
ब्यूरो अपरेशनन्यूज ब्यूरो | जनकपुरधाम, ११ साउन । पिउनको लागि सजिलो र स्वस्थकर पानी भनेर सिलप्याक गरेर बोतलमा राखिएको मिनरल वाटरलाई मानिसहरुले आफ्नो रोजाईँमा पार्ने गर्दछन् । तर त्यो बोतलको पानी पिउनकोलागि कत्तिको स्वच्छ छ भन्ने कुरामा भने आम उपभोक्ता त्यति चनाखो भएको पाइँदैन । यसरी पिउनकोलागि सजिलो र स्वस्थकर मा
८ वर्ष अगाडि · ब्यूरो अपरेशन
ब्यूरो अपरेशनविनय कुमार यादव | जनकपुरधाम, ११ साउन । धनुषामा ४ किलो गाँजा (लागुऔषध) सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । धनुषाको क्षीरेश्वरनाथ नगरपालिका वडा नं. ४ हरैयाबाट ईलाका प्रहरी कार्यालय महेन्द्रनगरको टोलीले उक्त परीमाणको गाँजा पक्राउ गरेको हो । शुक्रवार दिउँसो करिब ३ बजे ईलाका प्रहरी कार्यालय महेन्द्
८ वर्ष अगाडि · ब्यूरो अपरेशन
ब्यूरो अपरेशनन्यूज ब्यूरो | जनकपुरधमा, ११ साउन । पञ्चायतकै क्रममा धनुषामा एक महिलामाथि निर्घात कुटपीट भएको छ । धनुषाको कमला नगरपालिका ६ सिंगियाही मडान बस्ने प्रमेश्वर मण्डलका श्रीमती ४० वर्षकी मिनादेवी मण्डल पञ्चायतमै निर्घात कुटिएकी हुन् । कुटपीटबाट मिनादेवीको तिघ्रा, पाखुरा, हात र शरीरको विभिन्न भागमा गहिरो चो
८ वर्ष अगाडि · ब्यूरो अपरेशन
ब्यूरो अपरेशनचन्दन रौनियार | सुनसरी, ११ साउन । सुनसरीमा एक दलित बालिका उपर बलात्कारको प्रयास भएको रहस्य बाहिर आएको छ । सुनसरीको दुहबी नगरपालिका वडा नं. १ मा चार दिनअघि भएको जबर्जस्ती करणीको घटना गुपचुपमा राखिएको पाइएको छ। स्थानीय वडा अध्यक्षलगायत केही टाठाबाठाले घटना स्थानीयस्तरमै मिलाउने भन्दै गुपचुप राख्न दबाब
८ वर्ष अगाडि · ब्यूरो अपरेशन
ब्यूरो अपरेशनबाबु प्रेम यदुवन्शी | महोत्तरी, ७ साउन । गाँजा विक्री वितरण, सेवन र तस्करीको मुख्य केन्द्र र नाकाको रुपमा प्रयोग हुने महोत्तरीमा गाँजा नियन्त्रण सहज छैन । विगतमा जिल्लामै लाईसेन्स लिई गाँजाको खेती र पछि लुकिछिपी रुपमा हुने गरेको खेतीले मात्र जिल्लाकै गाँजा पिउनेहरु को तथा भारतबाट समेत आउने डिमाण्डला
८ वर्ष अगाडि · ब्यूरो अपरेशन