नेपाल आउन लागेका 'सलमान खान' ले लेखे यस्तो स्टेटस

२०७४ माघ २५ बिहीबार
दिउसो १२:१४ बजे
न्यूज ब्यूरो, डेस्क


न्यूज ब्युरो ||
नेपाल, २५ माघ । 

बलिवुडका सुपर स्टार भारतीय चलचित्र जगतका नायक अभिनेता सलमान खानले दोस्रो पटक नेपाल आउन लागेका हुन ।

 

आगामी फागुन २६ गते काठमान्डौँको टुडिँखेल मैदानमा हुन लागेको 'दबँग द टुर नेपाल' को लागि खान दोस्रो पटक नेपाल आउन लागेका हुन । 
नेपाल भ्रमणमा आउन लागेका सलमानले नेपालीहरुलाई लक्षित गर्दै बुधबार एउटा ट्वीट र फेसबुक स्टाट्स पोस्ट गरेका छन्। उनको उक्त पोस्टमा धेरै नेपालीले कमेन्ट र लाईक गरेका छन्। 

उनले स्टाट्समा लेखेका छन्,  'नेपाल अब आपकी बारी स्वाग से स्वागत नही करोगे हमारा ' अर्थात नेपाल अब तपाईको पालो स्वागतले स्वागत गर्ने होईन हाम्रोु । सलमानले उक्त स्टाट्स दबंगको डायलग शैलीमा पोस्ट गरेका छन्। 

 

सलमानको यो नेपाल भ्रमण दोस्रो हो। यसअघि उनी सन् १९९४ मा नेपाल आएका थिए। यसपटक उनी आउँदो मार्च १० मा बिहान त्रिभूवन अन्तराष्ट्रिय विमानस्थलमा उत्रिनेछन्। उनको नेपाल भ्रमण तीन दिनको हुनेछ। उनले उक्त बसाईमा विभिन्न किसिमका सांगीतिक कार्यक्रम प्रस्तुत गर्नेछन्। 

 

सलमान खानसँगै दबंगकी अभिनेत्री सोनाक्षि सिन्हा, कृति सेनन, डेजी शाह, कोरियोग्राफर प्रभू देवा, मनिस पोल, मिट ब्रोज काठमाडौ‌ंको टुँडीखेलमा दर्शकहरुलाई मनोरञ्जन गराउने छन । 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

फुल लिएर तिम्रो लागि आउनेछु आमा !

  • २०७४ माघ २५ बिहीबार

हर्ष खुसीको उमङगले नयाँ पाइला टेकोस् । अधुरो सपना नेपालीको मार्ग पाऊन् सफलताले ! चढ्दै शिखर, सागरमाथाको चन्द्र, सूर्यको सम्मान झल्कोस् । नयाँ वर्षमा नेपालीको गरिमा भल्कोस् अँकाश जस्तै व्यापक

पूरा पढ्नुहोस्

Bureau Menus