अहिलेको शिक्षा अभिभावक उपर बोझ ?

 एउटा विश्व बिधालय जहाँ हजारौले आफ्नो अध्ययन गरि आफुलाई अब्बल बनाउछन् हो त्यस शिक्षा मै खोट देख्दा दिक्दार लाग्ँला। 

२०७६ कार्तिक २३ शनिबार
बिहान ०९:४२ बजे
दिवाकर उप्रेति
फाईल तस्विर

शिक्षा वर्तमान अवस्थामा निकै बोझिलो भएको छ । बोझिलो यस अर्थमा कि शिक्षामा सिकाउनु पर्ने भन्दा पनि रटाउनु पर्ने होड्बाजि निकै छ । यो कुरालाई के आसयमा पुष्टि गर्न सक्छु भने एउटा सामान्यत्य बिधार्थि कक्षा १२ सम्म उध्ययन गरिरहदा उसमा आउनु पर्ने चेतना स्तर र कौसल सुन्य प्रतिसत रहेको हुन्छ रु जसले पुर्णत्यया पुष्टि गर्छ होला ।

 

अन्तराष्ट्रिय शिक्षा प्रणालि हेर्ने हो भने आजको शिक्षाको गुणस्यरियता करिब सुन्यको हेराफेरिमा छ । हामि विश्वको शिक्षा प्रणालि हेर्छौ र सामान्यत्य त्यस प्रणालिसंग हामि हाम्रो सपना बोक्छौ तर त्यसउता त्यस सपना सपनाको हेराइमा मात्र सिमित रहन्छ ।

 

कुनै बेला शिक्षाको मार् खेपिरहेका हाम्रा अग्रज व्यक्तिवहरुले शिक्षामा जोड्दिनुको सट्टा शिक्षामा राजनिति गरेको देखेर सहजै अनुमान लाउन सकिन्छ कि नेपालि शिक्षा कहाँ र कुन बाटोमा हिड्दै छ भनेर । विश्वको चकित अविस्कार संगै हामिले हाम्रो सपना तय गर्छौ तर त्यस सपना को के अर्थ जहाँ पुग्नका लागि शिक्षामा व्यवस्थित लगानि छैन ।

यति कुरा लेखि रहदा नेपालि शिक्षा प्रणालिमा शिक्षा बजेट कति छ भन्ने हेक्का क-कसले राख्नु भएको छ कुन्नि रु मैले त हरेक बर्ष त्यस बजेट र शिक्षा सम्बन्धित निति कार्यक्रम पहिल्याई रहेको हुन्छु । मैले यस बिषयमा लेखि रहदा म कुनै शिक्षाविद त होइन, न म कुनै शिक्षक नै तर म बिधार्थि भने हु । जो हरेक प्रहर आफ्नो शिक्षा देखि निरास छ । जो शिक्षा प्रणालिमा कत्ति पनि विश्वास गर्दैन् । मैले यस बिषयले क-कसलाई केके हुन्छ या ककसले पढ्छ भन्दा पनि एक युवा हुनुको आधारमा कतिको रचनात्मक क्रिटिकलू ढङ्गले सोच्न सकिन्छ भन्ने आधारमात्र प्रस्ट गर्न खोजिरहेको छु ।  

 


शिक्षामा शून्य विश्वास


शैक्षिक कार्यक्रम बारे प्रो. डा. विधानाथ कोईरालाको बहस राम्रै संग सुन्ने र बुझ्ने मौका पाएको थिए। तर मेरो प्रस्नको धरातल र उहाका उत्तर बिच त्यतिको तालमेल भएको छ भन्ने विश्वास कदापि थिएन । लामै समय शिक्षा क्षेत्रलाई नियाल्नु भएको उहाको बौद्धिकत्वलाई मैले प्रोत्साहन गर्नै पर्छ र म गर्छु पनि । तर थप जटिलता कुन बेला हुदो रहेछ भने जब आफ्ना लेखका पाठकले थप प्रस्न पस्टाउदा उत्तर प्रतिको असहमतिले पनि गर्दा हामिले निरास पन बोकि रहनु पर्छ । 


कुरा गज्बको छ । गज्जब के माहिनेमा भने कुनै बेला शिक्षाले फस्टाएको शौक्षिक गुणस्तरता आजको शिक्षा प्रणालि देला भन्ने ठोस तत्व म केहि पनि देख्दिन ।  एउटा विश्व बिधालय जहाँ हजारौले आफ्नो अध्ययन गरि आफुलाई अब्बल बनाउछन् हो त्यस शिक्षा मै खोट देख्दा दिक्दार लाग्ँला। 

 


शिक्षा रोग कि रोजगार ?  


नेपालले राजनितिमा फड्को मार्दै देशले जनताप्रति उत्तदायि हुने भन्ने आशा नेपालको संविधान२०७२ ले संस्थागत गरेको छ । तर यसो सोचौ त शिक्षाले रोजगार र स्वास्थ्य बिच कतिको भिन्नता ल्याएको छ । केबल त्यसमा मात्र होइन शिक्षाले करिव सबै बिषयलाई कतै न कतै टच भने गरेको छ ।  अलिक गहिरो अध्ययन गर्ने हो भने सामान्यत्य बिधार्थिले व्याचलर र एम।बि।बि।यस गर्दै गर्दा पुगअपुग करिव ८०र९० लाख खर्च गर्छ । त्यस बिधार्थिले भोलि नेपालमै रोजगार पाउछ भन्ने ग्यारेन्टि भने छैन् जसले भयानक रोग सिर्जना गर्दै छ । अब तपाई को प्रस्न हुन सक्छ कस्तो रोग भन्न खोजेको रु हो, सामान्यत्य शिक्षा उपयोगि र विश्वासनिय हुन जरुरि हुन्छ । यदि आफुले पढेको बिषयमा आफै तपाई आशावादि हुनुहुन्न भने यसले निम्त्याउने डिप्रेशनको सिकार आम बिधार्थि हुन्छन् । शिक्षाले गराउनुपर्ने बिधार्थि बिचको प्रतिशप्रधा आज आएर कलेज र विधालय बिच भएको छ । जुन हिरोसिमामा फ्यालिएको एटम बम भन्दा भयानक हुने छ । 


   सकभर बिधार्थिको मुल्यान्कन आम रुपले उसको मार्कसिटले तय गरिन्छ तर हरेक बिधार्थिमा केहि न केहि गुण भने पक्कै हुन्छ ११ हो त्यसलाई नियाल्न भने अहिलेको शिक्षक वर्गले जानेका छैन्न ।  यति बिषयलेखि रहदा मैले करिब १० भन्दा बढि बिधार्थि सहपाठि साथिहरुको मनोभाव नियाल्ने चेष्टा गरेको थिए । यसै वारे उनिहरुसंग हरेक प्रहर शिक्षा सम्बन्धि छलफल गरिरहन्थे । अन्तत सहपाठि साथिहरुमा देखिएको निरासा पनलाई मैले समेट्न खोजेको छु । 

 

दिवाकर उप्रेति
युवा अभियान्ता

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

NIC ASIA बैँकको ग्राहक खाताबाट डेढ लाख रुपैयाँ गायब

  • २०७६ कार्तिक २३ शनिबार

न्यूज ब्यूरो, रौतहट । एनआईसी एशिया बैंकमा खाताधारीहरुको रकम असुरक्षित देखिएको छ । एनआईसी एशिया बैंक गौर शाखाबाट एक जना खाताधारीको १ लाख ४९ हजार रुपैयाँ गायब भएपछि बैंकमा पनि जम्मा

पूरा पढ्नुहोस्

Bureau Menus