राजपा बाराद्धारा ईद उल फित्रको शुभकामना

राजपा बाराका प्रवक्ता अरुण सिंहले शुभकामना दिएका हुन् ।

२०७६ जेठ २३ बिहीबार
दिउसो ४:२४ बजे
न्यूज ब्यूरो, नेपाल

न्यूज ब्यूरो, बारा । ईस्लाम धर्माम्वलम्बीहरुको आस्थाको पर्व ईद उल फित्रको अवसरमा राजपा नेपाल बाराद्धारा शुभकामना व्यक्त गरिएको छ । 

 

मुस्लिमहरुको महान पर्व ईद उल फित्रको उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहेका समस्त नेपाली ईस्लाम धर्मावलम्बीहरुमा सुख, शान्ति र समृिद्धका लागि हार्दिक शुभकामना व्यक्त गरिएको छ । राजपा बाराका प्रवक्ता अरुण सिंहले शुभकामना दिएका हुन् ।

 

प्रवक्ता सिंहले धार्मिक तथा सांस्कृतिक विविधतायुक्त हाम्रो देशमा मनाइने ईद उल फितर जस्ता विशेष पर्वले देशभित्र बसोवास गर्ने विभिन्न जातजाति, भाषाभाषी र समुदायबीच आपसी मेलमिलाप, सद्भाव र भाईचाराको प्रबद्र्धन गर्दै आफ्ना ऐतिहासिक एवम् मौलिक संस्कृति र परम्पराको संरक्षण तथा संवद्र्धन गर्न महत्वपूर्ण योगदान पु¥याएको भन्दै यसले विविधताबीच एकताको भावना प्रत्याभूत गराएको बताए ।
 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

न्यूज ब्यूरोका पत्रकार यादवको हत्या योजनाको सिसिटीभी भिडियो फेला, धनुषा प्रहरी सख्त !

  • २०७६ जेठ २३ बिहीबार

न्यूज ब्यूरो, जनकपुरधाम । न्यूज ब्यूरो नेपालका पत्रकार एवम् कार्यकारी सम्पादक विनय कुमार यादवको हत्या भएको आशंका वास्तविकतामा बदलिन एक भिडियो काफी देखिएको छ ।  न्यूज ब्यूरोले फेला पारेको एक सिसिटीभी

पूरा पढ्नुहोस्

Bureau Menus