• २०७५ चैत ११ गते, सोमबार
०९:०५ am

SEE को झल्को दिने गरि नगरस्तरीय ८ कक्षाको बोर्ड परीक्षा सुरु 


न्यूज ब्यूरो, सुनसरी ।  सुनसरीको दुहबीमा ईसइइको झ्लको गरि आठ कक्षाको परीक्षा सुरु भएको छ ।

 

दुहबीका सबै बिधालयको नगरस्तरीय परीक्षा सुरु भएको हो।दुहबी नगरपालिकाले संयोजन गरेर संस्थागत तथा सामुदायिकको एकै प्रश्न पत्रमा परीक्षा गराएको हो।दुहबी नगरपालिका शिक्षा शाखा प्रमुख राजकुमार थापा अनुसार २३ बिधालयका ८ हजार २८० बिधार्थिले २३केन्द्रमा परीक्षा दिदैछन।


परीक्षा संचालन उपसमितिले प्रश्न पत्र तयार गरेको थियो भने उतरपुस्तका पनि नगरपालिकामै राखेर जाँच गरिनेछ ।कोडिङ गरेर प्रश्न पत्र काटिने छ भने परीक्षालाई मर्यादित र ब्यवस्थित बनाउन केन्द्राध्यक्ष सहायक केन्द्राध्यक्ष व्यवस्थापक र सहयोगि गरि २३जना खटाएको छ ।


 

श्री त्रिनेत्र न्यूज नेटवर्क प्रा.लि. द्धारा सँचालित "न्यूज ब्यूरो" डिजिटल पत्रिका र "रेडियो कमला" अनलाईन , सदैव तपाईको साथमा  |
प्रतिकृया दिनुहोस