काठमाडौंबाट कलेज टूरमा दुबई गएका सिरहाका १ विद्यार्थीको रहस्यमय मृत्यू भएपछि...
मृत्यूको घटना रहस्यमय र नाटकीय भएको आरोप लगाउँदै घटनाको जिम्मेवारी कलेजले नै लिनुपर्ने स्पष्ट पारेका छन् ।

२०७५ फागुन २६ आइतबार, दिउँसो २:१३ बजे१ मिनेट पढाइ
मृत्यूको घटना रहस्यमय र नाटकीय भएको आरोप लगाउँदै घटनाको जिम्मेवारी कलेजले नै लिनुपर्ने स्पष्ट पारेका छन् ।

२०७५ फागुन २६ आइतबार, दिउँसो २:१३ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । सिरहाको मिर्चैया नगरपालिका स्थायी घर भई काठमाडौंस्थित थापाथलीमा रहेको ‘द ब्रिटिस कलेज’ मा अध्ययनरत एक विद्यार्थीको रहस्यमय मृत्यूको घटनाले नयाँ मोड लिएको छ ।
कलेजकै लापरवाहीको कारण छोराको निधन भएको दुखेसो पोख्दै मृतकका बुवा महेन्द्र श्रेष्ठले आफ्नो छोराको मृत्यूको जिम्मेवारी द ब्रिटिस कलेजले लिनुपर्ने बताएका छन् ।
शनिबार राजधानीमा पत्रकार सम्मेलन गर्दै श्रेष्ठले द ब्रिटिस कलेजमा स्नातक पहिलो वर्षमा अध्ययनरत आफ्नो छोरा गौरव श्रेष्ठको गत फागुन २ गते दुबई शैक्षिक भ्रमणको क्रममा निधन भएको जानकारी गराएको हो ।
कलेजबाट दुबई भ्रमणमा गएका श्रेष्ठ दुबईमै हराएपछि उनको झण्डै ८ घण्टापछि मात्र खोजविन गरिएको थियो । पछि उनको शव फेला परेपछि परिवारजनलाई जानकारी गराइएको थियो ।
हराएको घण्टौं पश्चात् मात्र खोजविन भएको जानकारी पाएपछि आफ्नो छोराको मृत्यूको घटना नाटकीय र रहस्यमय भएको आरोप लगाउँदै उनले घटनाको जिम्मेवारी कलेजले नै लिनुपर्ने स्पष्ट पारेका हुन् ।
उनले भने, ‘मेरो छोरा हराएको घण्टौंपछि मात्रै खोजी भएको कुरा बाहिर आएको छ, यो अत्यन्तै दुःखदायी कुरा हो । घटना घटेको अन्दाजी ८ घण्टापछि मात्र मेरो छोराको खोजी गर्नु मलाई नाटकीय लाग्छ ।’
उनले ‘भ्रमण तालिकामै नभएको स्विमिङ कार्यक्रममा विद्यार्थीलाई किन सहभागी गराइयो ?’ भन्दै प्रश्नसमेत गरे ।
श्रेष्ठले छोराको निधन भएको भोलिपल्टै आफू घरबाट काठमाडौं आएको र कलेज प्रशासनसँग कुरा गर्दा उनीहरुले भ्रमणमा सहभागी कलेज प्रशासनका व्यक्तिहरुबाट ठूलो गल्ती भएको भनेर स्वीकार गरेको बताए । उनले घटनाबारे बुझ्न जाँदा कलेज प्रशासनले आफूलाई दुर्ववहार गरेको आरोप समेत लगाए ।
आफ्नो छोराको मृत्यूको घटना रहस्यमय र नाटकीय भएको आरोप लगाउँदै उनले घटनाको जिम्मेवारी कलेजले नै लिनुपर्ने स्पष्ट पारेका छन् ।
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

न्यूज हाईलाईट

न्यूज हाईलाईट

न्यूज हाईलाईट

न्यूज हाईलाईट
७ घण्टा अगाडि
गोरखामा बूढीगण्डकीको भीषण बाढी, ३५ घर बगे, तटीय बस्तीका बासिन्दामा त्राहिमाम२० घण्टा अगाडि
जनकपुरमा ई–रिक्सासहित करिब ९ लाखको इलेक्ट्रोनिक्स सामान बरामद२३ घण्टा अगाडि
जंतरमन्तर जान लागेका पूर्व मुख्यमन्त्री एवम् आम जनता पार्टीका सँयोजक अरविन्द केजरीवाल पक्राउ१ दिन अगाडि
जनकपुरमा युवक हत्या प्रकरणः गुण्डासहित उनको आमाबुवामाथि समेत कर्तव्य ज्यानमा जाहेरी१ दिन अगाडि
दिल्लीमा प्रदर्शनअघि सीजेपीका संस्थापक अभिजीत दीपके पनि हिरासतमा१ दिन अगाडि
दिल्लीमा CJP प्रदर्शनअघि युट्युबर ध्रुव राठी गुरुग्रामबाट हिरासतमाव्यङ्ग्यात्मक कार्टुन
२०८३ असोज २४ शनिबार
ओ ! ब्रो !!
असोज २०८३
आइतबार · प्रतिपदा
तस्बिर: Mithunkunwar9 / Wikimedia Commons / CC BY-SA 4.0आइतबार · प्रतिपदा
घटस्थापना, नवरात्र (दशैँ) आरम्भ
घटस्थापना, जसलाई नवरात्रको पहिलो दिनको रूपमा पनि चिनिन्छ, दसैं पर्वको आरम्भ गर्ने विशेष अवसर हो। यस दिन देवी दुर्गाको पूजा आरम्भ गरिन्छ र घट (सधैं) राख्ने अनुष्ठान गरिन्छ। यस अवसरमा श्रद्धालुहरू चाकु वा चाँदीको घटमा दुर्गामाता को चिन्हको साथ चामल राखेर पूजा गर्छन् र चन्द्रमा ग्रहण गर्ने आशासहित ९ दिनको उपवास तथा पूजा आरम्भ गर्छन्। दसैं चाडको यो आरम्भ जस्तो महत्व राख्छ, त्यसैले हरेक वर्ष भक्तजनहरूले यसलाई आस्था र श्रद्धाका साथ मनाउँछन्।
थप पढ्नुहोस्आउँदै गरेका पर्व
२०८३ असोज २४ शनिबार
मेषAries
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
घरको कुनै कुनामा परिवर्तन गर्दा वातावरण नै फरक महसुस हुनेछ। परिवारसँग मिलेर गरेको कामले आपसी निकटता बढाउनेछ। संगीत, प्रकृति वा शान्त वातावरणमा बिताएको समयले मनलाई स्फूर्ति दिनेछ। आजको शुभ रंग हल्का सुनौलो हो भने शुभ अंक २ रहेको छ।
टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…