मलेसियाबाटै फेरी अर्को नेपाली गीति भिडियो सार्वजनिक हुँदै

२०७५ पौष १० मंगलबार
बेलुकी ५:५२ बजे
न्यूज ब्यूरो, डेस्क


मलेसिया, १० पुस । नेपालको मधेसी मुलुकका युवा कवि धिरेन्द्र पासवान सौर्यको निर्देशनमा फेरि अर्को नेपाली गितको भिडियो सार्वजनिक हुने भएको छ। 


गत रविवारको प्रसना साक्या र दिपक बरालीले गाएको नेपाली एकै छिन तिम्रो हुन्छु भन्ने बोल गितको भिडियो सौर्यको निर्देशनमा मोसन स्टुडियो युटयुब च्यानल बाट नेपाली दर्शक माझ सार्वजनिक गरिएको थियो ।


एकै छिन तिम्रो हुन्छु भन्ने बोल गित भिडियोको सफलता पछी मंगलबार फेरि अर्को परिवर्तन भएको छ जीवन बोलको गीतको भिडियो सार्वजनिक हुने भएको छ।उक्त गितमा स्वर कृष्ण राज ओझा दिएका छन भन्ने संगीत लछु प्रकाश मल्लले दिएका छन।र यश गीतको एडियो,भिडियो धिटल फिल्मस प्राइभेट लिमिटेडबाट सार्वजनिक हुनेछन्।


यो गीतको पनि मलेसियाको विभिन्न ठाँउमा सुटिङ गरि भिडियो नेपाली दर्शकलाई चाहिने जति मनोरञ्जन दिने निर्देशक सौर्यले बताए।


सौर्यको निर्देशनमा बनेको यश गीतको भिडियोमा मोडल महेश राम,सबु खड्का,लक्ष्मण मुखियाले नृत्य गरेका छन।र सहयोग ब्रहम यादव,लक्ष्मी कालीले गरेका छन। सौर्यको निर्देशनमा नेपाली दर्शक विच एकपछि अर्को नेपाली र मैथिली भाषाका गीतहरूको भिडियो आउने भएको छ।

 

उनका पछिल्ला समाचार पनि 

नेपाली गीत 'एकै छिन तिम्रो हुन्छु' मा मोडेल यादवको गज्जब नृत्य

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

नयाँ सत्ता गठबन्धनमा खटपट सुरु, सरकार खस्ने डर

  • २०७५ पौष १० मंगलबार

न्यूज ब्यूरो, जनकपुरधाम । नयाँ मन्त्रिमण्डल विस्तार भएलगत्तै सत्ता गठबन्धमै खटपट सुरु भएको छ ।  माधव नेपाल नेतृत्वको नेकपा एकिकृत समाजवादी (एसं) को सोमवार बसेको संसदीय दलको बैठकमा प्रधानमन्त्रीसँग लिखित सम्झौता

पूरा पढ्नुहोस्

Bureau Menus

} }