• २०७५ पौष २ गते, सोमबार
०७:०५ am

साना किसान कृषि सहकारि संस्थाको ६ औँ  अध्यक्षमा महतो


 
विनय कुमार यादव , धनुषा ।  धनुषाको क्षिरेश्वरनाथ नगरपालिका वडा नं. ८ अवस्थित साना किसान कृषि सहकारी संस्था अध्यक्षमा इन्द्रकुमार महतो सर्वसहमतबाट  छनौट गरिएको छ ।


यस साना किसान अन्तर्गत दिगम्बरपुर तथा उमाप्रेमपुर हाल क्षिरेश्वनाथ नगरपालिकका ८ र ९ धनुषा धाम नगरपालिका ५ र ६ वडा रहेको छ । दिगम्बरपुर एवं उमाप्रेमपुर किसानहरुलाई सिचाईका लागि  विद्युतियकरणको व्यवस्था गर्ने तथा दूध डेरी संचालन,  पशु कृतिम गर्भधारणको ब्यबस्था  गरिने प्रतिबद्धता जाहेर गरे ।


बिनियम २०५९ सालको प्राबधान संचालक समिती गठन प्रक्रिया धारा २५ को ख अनुसार सर्ब सहमतबाट संचालक समिती छ्नौट गरिएको छ ।


नयाँ समितिका पदाधिकारीहरुमा,  
 
१  इन्द्र कुमार महतो       अध्यक्ष 
२  लक्ष्मी कुमार यादव    उपाध्यक्ष 

सदस्यहरुमा

३ कमलेश सिंह             
४ रिता देवि महतो  
५ पोस्त बहादुर गिरि (गोबिन्दे)  
६ बिनोद कुमार महतो 
७ राम बिलास साह 
८ अमिरा देवि महतो 
९ देब लाल महतो 
१० राम नन्दन राय 
११ जिबछ मण्डल  लगायतलाई छनौट गरिएको छ ।  

श्री त्रिनेत्र न्यूज नेटवर्क प्रा.लि. द्धारा सँचालित "न्यूज ब्यूरो" डिजिटल पत्रिका र "रेडियो कमला" अनलाईन , सदैव तपाईको साथमा  |
प्रतिकृया दिनुहोस