• २०७५ कार्तिक ३० गते, शुक्रबार
०१:४३ pm

दुहबिमा प्रहरी दिवसको अवसरमा दुर्गा मन्दिरमा सरसफाई

न्यूज ब्यूरो, सुनसरी । सुनसरीको दुहबिमा आज ६३ औं प्रहरी दिवसको उपल्क्ष्यमा स्वास्थ नै धन हो मुल अभियानका साथ दुहबि सफा र सुन्दर भई दुहबिका बासी नै स्वस्थ हुने नाराका साथ दुहबि बजार क्षेत्र साथै दुर्गाकालि  मन्दिरमा सरसफाई कार्यक्रम गरीएको छ ।

 

उक्त कार्यक्रमको आयोजक ईलाका प्रहरी कार्यालय दुहबि तथा सामुदायिक प्रहरी सेवा केन्द्र दुहबिको सँयुक्त आयोजनामा रहेको थियो भने कार्यक्रममा सहभागीता दुहबिका ईलाका प्रहरी, सस्त्र प्रहरी, ट्राफिक प्रहरी, नेपालि सेनाहरु साथै दुहबि नगरपालिकाका प्रमुख वेदनरायण गच्छदार, उप प्रमुख सुनिता दाहाल साहं लगाएत वडा अध्यक्ष रमेश रोनियार , वडा अध्यक्ष माध्व भन्डारी वडा अध्यक्ष राजन कुमार बस्नेत ,स्थानिय संचारकर्मि, सुनसरी समुदाय अस्पतालका प्रोपाइटर संतोष सिंह लगाएत समाजसेवी बुद्धी जिवीहरुको उपस्थिती रहेका थिए । 

 

उक्त सरसफाई कार्यक्रम दुर्गाकालि मन्दिरमा सुरु गरी दुहबि बजार बजारसम्म गरेको थियो ।

श्री त्रिनेत्र न्यूज नेटवर्क प्रा.लि. द्धारा सँचालित "न्यूज ब्यूरो" डिजिटल पत्रिका र "रेडियो कमला" अनलाईन , सदैव तपाईको साथमा  |
resized image

चन्दन रौनियार

संवाददाता

प्रदेश नं. १, सुनसरी - नेपाल

चन्दन रौनियार || न्यूज ब्यूरोका प्रदेश नं. - १ सुनसरीबाट प्रतिनीधित्व गर्दै हुनुहुन्छ । प्रदेश नं. १ बाट विशेष सुनसरीबाट उहाँ न्यूज ब्यूरोको लागि समाचार र सुचना प्रवाह गर्दै आइरहनुभएको छ | मोबाईल नं. +9779842404257

प्रतिकृया दिनुहोस