• २०७५ कार्तिक ३० गते, शुक्रबार
१२:५७ pm

रामगोपालपुरमा  ८ कार्टुन अबैध अण्डा नष्ट


न्यूज ब्यूरो, महोत्तरी ।   ईलाका प्रहरी कार्यालय रामगोपालपुर द्वारा भारतीय बजार बाट ल्याउदै गरेको ८ कार्टुन अबैध अण्डा आईतबार विहानै नष्ट गरिएको छ ।

 

इलाका प्रहरी कार्यालय रामगोपालपुरका सइ अशोक झाको नेतृत्वमा गस्ती निस्केको प्रहरी टोलीले सम्सीमा बरामद गरेको ८ कार्टुन अण्डा नष्ट गरिएको हो।
 रामगोपालपुर वडा नं. ५ का वडा अध्यक्ष जितेन्द्र चौधरी , व्यपार संघ  रामगोपालपुरका अध्यक्ष बैधनाथ शाह, र सँचारकर्मीहरुको रोहबरमा उक्त अण्डा नष्ट गरिएको हो ।

श्री त्रिनेत्र न्यूज नेटवर्क प्रा.लि. द्धारा सँचालित "न्यूज ब्यूरो" डिजिटल पत्रिका र "रेडियो कमला" अनलाईन , सदैव तपाईको साथमा  |
resized image

धर्बेन्द्र कुमार यादव

संवाददाता

प्रदेश नं. २, महोत्तरी - नेपाल

धर्बेन्द्र कुमार यादव || प्रदेश नं. २ बाट महोत्तरी जिल्लाका न्यूज ब्यूरोका लागि जिल्ला प्रतिनीधि हुन । महोत्तरीबाट उहाँ समाचार कवरेज गर्नुहुन्छ | मोबाईल नं. - +9779854029053 |

प्रतिकृया दिनुहोस