रामगोपालपुरमा  ८ कार्टुन अबैध अण्डा नष्ट

२०७५ असोज २१ आइतबार
बिहान ०९:०४ बजे


न्यूज ब्यूरो, महोत्तरी ।   ईलाका प्रहरी कार्यालय रामगोपालपुर द्वारा भारतीय बजार बाट ल्याउदै गरेको ८ कार्टुन अबैध अण्डा आईतबार विहानै नष्ट गरिएको छ ।

 

इलाका प्रहरी कार्यालय रामगोपालपुरका सइ अशोक झाको नेतृत्वमा गस्ती निस्केको प्रहरी टोलीले सम्सीमा बरामद गरेको ८ कार्टुन अण्डा नष्ट गरिएको हो।
 रामगोपालपुर वडा नं. ५ का वडा अध्यक्ष जितेन्द्र चौधरी , व्यपार संघ  रामगोपालपुरका अध्यक्ष बैधनाथ शाह, र सँचारकर्मीहरुको रोहबरमा उक्त अण्डा नष्ट गरिएको हो ।

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

सिरहा लहानका किसानले फलाए बैगनी र पहेँलो काउली, स्वाद मस्त 

  • २०७५ असोज २१ आइतबार

न्यूज ब्यूरो, सिरहा । सिरहाका एक किसानले फरक स्वाद र फरक रँगको काउली फलाउन सफल भएका छन् ।  सिरहाको लहान नगरपालिका वडा नम्बर २४ माणिक दह झुटकी टोल बस्ने किसान रतन

पूरा पढ्नुहोस्

Bureau Menus