दशैँ तिहार चाडमा 'यु.एम. वाईक' को धमाका अफर योजना

शोको क्रममा बाइकले उत्तम प्रदर्शनका साथै ग्राहकहरुबाट उच्च मुल्याँकन दिइएको थियो । 

२०७५ असोज ११ बिहीबार
दिउसो २:०२ बजे
न्यूज ब्यूरो, डेस्क


न्यूज ब्यूरो, जनकपुरधाम ।  नेपालीहरुका महान पर्व दशैँ तिहारमा यु. एम. बाईक धमाका अफर योजना घोषणा गरिएको छ  ।

 


नेपालका लागी यु.एम बाईकको अधिकारिक विक्रेता आई. एम. ई अटोमोटिभस प्रा.ली ले “यु.एम. बाईकको धमाका अफर” नामक योजना नजिकिदै गरेको चाडपर्वलाई मध्यनजर गरि नेपाली बजारमा ल्याएको हो । 

 

यु.एम. बाईकको कुनै पनि मोडेलको बाईकको खरिदमा ग्राहक माहानुभावहरुलाइ रु.८००० सम्मको पक्का छुट र हरेक ३०० सि. सि. को खरिदमा ग्राहकलाई थाईल्यान्ड टुर बम्पर प्राइजमा दिइने आई. एम. ई अटोमोटिभस प्रा.ली ले जनाएको छ ।

 

आई. एम. ई अटोमोटिभस प्रा.ली ले नाचघर, जमल, काठ्माण्डौमा रहेको शोरुमबाट आफ्नो सम्पुर्ण कार्य संञ्चालन गर्दै आएको छ साथै यसको डिलरसिप नेटवर्क देशको विभिन्न ठुला शहरहरुमा रहेको छ ।


दशैँ तिहार योजनाको अवधि २६ भाद्र देखि ३० कार्तिक सम्म रहेको जनाइएको छ । यसअघि २०१७ भाद्र २६ देखि भाद्र ३१ सम्म चलेको नाडा अटो शोमा समेत यस बाईकलाई सहभागी गराइएको थियो भने उक्त शोको क्रममा बाइकले उत्तम प्रदर्शनका साथै ग्राहकहरुबाट उच्च मुल्याँकन दिइएको थियो । 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

Why Men rape?

  • २०७५ असोज ११ बिहीबार

In 1976, Samuel D. Smithyman published a strange advertisement in a newspaper throughout Los Angeles. Are you a rapist? He was searching for rapists for his research. He was waiting for his

पूरा पढ्नुहोस्

Bureau Menus