डा. सिके राउत बिखण्डनवादी कि एकिकृतवादी ?

 कालान्तरमा फिरङी अग्रेंजले मधेसी संग धोखा गरी यता मिलाईदिएका मात्र हुन ।

२०७५ असोज ९ मंगलबार
बेलुकी ५:०३ बजे
न्यूज ब्यूरो, डेस्क


एक विलक्षण प्रतिभाका विधार्थीलाई जब आफ्नै देशमा धोती, भारतिय, मर्सिया, विहारी भन्दै कुटिन्छ भने त्यसको मनमा आक्रोश उत्पन्न भई ज्वालामुखि बनी प्रस्फुटन हुन्छ भने त्यसलाई कुन शास्त्र अन्तर्गत विखण्डनवादी भन्न मिल्छ ?

 

यदि त्यही विधार्थी वयस्क भई आफुले विगतमा भोगेका अवहेलना दुत्कार फेरी पनि अरुमाथि गरेको दुर्व्यवहारलाई सहन गर्न नसकि (पहाडे) राष्ट्रवाद लाई धुल चटाउदै (मधेस) राष्ट्रवादको वकालत गर्छ भने कसरी विखण्डनकारी हुन्छ ?

 

तमाम मधेसी वर्गलाई जातपात धर्म भन्दा माथि सोच्न बाध्य वनाई मधेसी - मधेसी भाई - भाईको जनचेतना फैलाउन सफल र मधेसवादलाई फैलाउन सफल व्यक्ति कसरी विखण्डनकारी ?


आफ्नो उजडेको ईतिहास विरासतलाई फेरी सही सलामतका साथ मानसपलटमा ल्याउन खोज्नु कसरी विखण्डनकारी ?


असली बिरवण्डनकारी त बनारसी पन्डा हुनजसले जल्दोवल्दो ईतिहासलाई तोडमतोड गरी एकात्मक ढॉंचा वनाई बाहुनीस्ट नशलवाद लाद्नै दुस्साहसी  वनारसी पन्डा हुन, सिके राउत होईनन !  तसर्थ ,  डा सिकेराउत एकिकृतवादी हुन |  हेक्का रहोस,  मधेस भुमी पिरपिरेनांरणले  अरु राज्य विजय गरे जस्तै विजय गरेको भुमि होईन, कैयोपटक ३पिरपिरे हार खाएर युद्धमैदानबाट भागी बांच्न सफल भएका हुन । 


 कालान्तरमा फिरङी अग्रेंजले मधेसी संग धोखा गरी यता मिलाईदिएका मात्र हुन ।

 

सँतोष यादव 
स्वतन्त्र युवा


 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

TikTok मा सुँगुरको मासु खाँदै गरेको भिडियो राख्ने एक टिकटोकियालाई ५ बर्षको जेल सजाय

  • २०७५ असोज ९ मंगलबार

एजेन्सी ।  टिकटकमा सुँगुरको मासु खाएको भिडिओ अपलोड गरेपछि एक युवतीलाई पाँच वर्षको जेल सजाय हुनसक्ने भएको छ । इन्डोनेसियाकी ३२ वर्षीया टिकटक इन्फ्लुएन्सर लिना मुखर्जीले टिकटकमा सुँगुरको मासु खाएको

पूरा पढ्नुहोस्

Bureau Menus

} }