यज्ञभुमी प्रहरीद्धारा ८ सय लिटर अवैध घरेलु मदिरा नष्ट

चेकजाँचका क्रममा बरामद गरिएको अवैध मदिरा नष्ट गरिएको ईप्रका यज्ञभुमीका इन्चार्ज प्रहरी नायब निरीक्षक राम बहादुर अधिकारीले बताए ।

२०७५ असोज ८ सोमबार
रति ८:३१ बजे
विनय कुमार यादव

न्यूज ब्यूरो, जनकपुरधाम । ईलाका प्रहरी कार्यलय यज्ञभुमीले अवैध मदिरा नष्ट गरेको छ । धनुषाको धनुषाधाम नगरपालिका ९ मा अवस्थित ईप्रका यज्ञभुमीले ८०० लिटर अविध मदिरा नष्ट गरेको हो ।

 

विभिन्न स्थानमा अवैध रुपमा उत्पादन गरिरहेको अवैध मदिराका भट्टीहरुबाट चेकजाँचका क्रममा बरामद गरिएको अवैध मदिरा नष्ट गरिएको ईप्रका यज्ञभुमीका इन्चार्ज प्रहरी नायब निरीक्षक राम बहादुर अधिकारीले बताए ।

 

उक्त अवैध मदिरा स्थानीय युवा नेता राजकिशोर यादव, ममताज राईन, मुस्ताफा राईन, देबेन्द्र कुमार यादव, स्थानीय बुद्धिजीवी तथा पत्रकार बिनय कुमार यादव समेतको रोहबरमा नष्ट गरिएको थियो ।

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

आज राती १२ बजेदेखि तिन दिनको लागि नेपाल भारत बोर्डर सील

  • २०७५ असोज ८ सोमबार

न्यूज ब्यूरो, जनकपुरधाम ।  आगामी  १५ वैशाखमा हुने उपनिर्वाचनलाई लक्षित गरेर नेपाल सरकारले आज (बुधबार) राति १२ बजेदेखि ७२ घण्टाका लागि नेपाल भारत सीमा क्षेत्रमा पर्ने इलाम जिल्लाको सबै सीमा

पूरा पढ्नुहोस्

Bureau Menus