जनकपुरधाममा डा. सिके राउतको शक्ति प्रदर्शन, हजारौ हजार प्रदर्शनमा !

राउतको समर्थकहरुको सँख्या देखेर सुरक्षाकर्मी समेत छेउ लागेका छन् ।

२०७५ असोज ३ बुधबार
दिउसो ३:४९ बजे
न्यूज ब्यूरो, डेस्क
तस्विर : विनय कुमार यादव, धनुषा


न्यूज ब्यूरो, जनकपुरधाम । संविधान दिवसको विरोधमा जनकपुरधाममा डा. सिके राउत नेतृत्वको स्वतन्त्र मधेस गठबन्धनले शक्ति प्रदर्शन गरको छ । 

 

 

डा. सिके राउतले आव्हान गरेको चलु जनकपुर भरु जनकपुर कार्यक्रममा गाउँ गाउँबाट आएका उनका हजारौँ हजार समर्थकहरु जनकपुरलाई धुलो धुँवा बनाएको छ भने मधेस देश, स्वतन्त्र देशको नारा धन्काएका छन् ।

 

 

फ्री मधेस, गूड बाई नेपाल लेखिएको प्लेबोर्ड र बैनर सहित उत्रेका हजारौँ समर्थकहरु संविधानको विरोध गर्दै जनकपुर तताएका छन् । राउतको समर्थकहरुको सँख्या देखेर सुरक्षाकर्मी समेत छेउ लागेका छन् ।

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

बच्चा खेलाउँदै बाँदर

  • २०७५ असोज ३ बुधबार

  सेन्ट्रल जू , सदर चिडियाखाना काठमान्डौँमा आफ्नो बच्चा खेलाउँदै गरेको बाँदर दम्पति । 

पूरा पढ्नुहोस्

Bureau Menus