महोत्तरीको औरहीबाट ९ महिने बालिका अपहरण !

 स्थानीय पसलमा लागेको सीसीटीभी क्यामेरामा ती अपरिचित व्यक्तिको फुटेज कैद भएको छ ।

२०७५ भदौ ११ सोमबार
बिहान ०८:२२ बजे
न्यूज ब्यूरो , प्रदेश नं. २
बालिका अपरहणको लागि गुगलबाट साभार गरिएको साँकेतिक तस्विर ।

न्यूज ब्यूरो, महोत्तरी, ११ भदौ। महोत्तरीको औरही नगरपालिकाबाट एक ९ महिने बालिका अपहरण भएकी छन् ।

औरही नगरपालिका १ बस्ने स*** चौधरीका ९ महिने छोरी सो**लाई आईतवार साँझ करिब ६:३० बजे बजे अपहरण गरिएको परिवारिक श्रोतले जनाएको छ ।


अपरिचित व्यक्तिले घरपरिवारबाट मैलै स**षलाई चिन्छु भन्दै उनको छोरीलाई खेलाउन मागेका थिए । तर, तो व्यक्तिले ती बालिकालाई लिएर नजिकैको पसल गएर बच्चा सहित फरार भए ।

 स्थानीय पसलमा लागेको सीसीटीभी क्यामेरामा ती अपरिचित व्यक्तिको फुटेज कैद भएको छ । बालिकाको खोजविन भइरहेको महोत्तरीका एसपी ईश्वर कार्कीले बताए । 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

भारतमे फंसे नेपालियोंको नेपाल लानेका फैसला

  • २०७५ भदौ ११ सोमबार
  • न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम ।  नेपाल –भारत सीमा सील होनेके बाद प्रशासन ने भारत में फंसे धनुषा जिल्लेकी लोगों को लानेका फैसला किया है।   जिला प्रशासन कार्यालय, धनुषा में आयोजित जिल्लाआपदा प्रबंधन

पूरा पढ्नुहोस्

Bureau Menus