रौतहटका नापी अधिकृत घुस रकमसहित समातिए 

२०७५ भदौ १ शुक्रबार
दिउसो २:४८ बजे

न्यूज ब्यूरो |

रौतहट, १ भदौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले रौतहटस्थित नापी कार्यालयका अधिकृत धीरेन्द्रकुमार लाललाई १५ हजार रुपैयाँ घुस रकमसहित पक्राउ गरेको छ ।

 

गौर नगरपालिका–८, सरुअठा निवासी रामगणेश ठाकुरको कित्ताकाट गर्नेक्रममा नापी अधिकृत लालले घुस रकम लिँदैगर्दा आयोगको टोलीले रंगेहात पक्राउ गरेको हो ।

 

आयोगले बिहीबार उनलाई आफ्नो नियन्त्रणमा लिएको जनाएको छ ।

 

आयोगको टोलीले बुधबारमात्रै सदरमुकाम गौरमा रहेको जुद्ध माध्यमिक विद्यायालका शिक्षक प्रमोद ठाकुरलाई ४५ हजार घुस रकमसहित पक्राउ गरेको थियो ।

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

SEE को पहिलो दिन अँग्रेजी विषयको परीक्षा सम्पन्न, भोली नेपाली विषय

  • २०७५ भदौ १ शुक्रबार

न्यूज ब्यूरो, जनकपुरधाम । माध्यमिक शिक्षा परीक्षा (एसईई) आजबाट सुरु भएको छ । विहिबार बिहान ८ बजेदेखि परीक्षा सुरु भएको हो । आज पहिलो दिन अंग्रेजी विषयको परीक्षा सम्पन्न भएको

पूरा पढ्नुहोस्

Bureau Menus

} }