• २०७५ भदौ ६ गते, बुधबार
०१:१० pm

महोत्तरीको सम्सि गाउँपालिकामा गर्भवती महिलाहरुलाई पोषण सामाग्री वितरण 

बाबु प्रेम यदुवन्शी |
महोत्तरी, १८ साउन ।
महोत्तरीको सम्सि गाउँपालिका वडा नं. १ र २ मा गर्भवती महिलाहरुलाई पोषण कार्यक्रम अन्तर्गत पोषण सामाग्री वितरण गरेको छ । 

 

 

हिजो प्रसा देवाड माविमा भएको उक्त कार्यक्रमबीच  दुबै वडा अध्यक्षले ६० जना महिलाहरुलाई आँपको बोट, निम्बु, अमबाको बोटलगायत पानी छरकिनको लागि फुलझारि समेत बितरण गरेको छ । 

 

 

कार्यक्रम वडा अध्यक्ष शेख महसुद आलम र बिपिन विहारी यादबको अध्यक्षतामा सम्पन्न भएको थियो ।

resized image

न्युज ब्युरो, डेस्क

सम्पादन कक्ष

प्रदेश नं. २, जनकपुरधाम - नेपाल

न्यूज ब्यूरो, डेस्क || विभिन्न जिल्लाहरुबाट आएका समाचारहरुलाई सम्पादन गरी पाठकवर्ग समक्ष साँझा गरिन्छ | मुख्य कार्यालय : प्रदेश नं. २, जनकपुरधाम- २, कदमचोक |फोन नं. +97741-420085 | ईमेल ठेगाना - Trinews45@gmail.com

प्रतिकृया दिनुहोस