• २०७५ भदौ ६ गते, बुधबार
०१:१० pm

भर्खरै, कक्षा १२ को नतिजा प्रकाशित, आंशिक तर्फ ३५.२% उतीर्ण, नियमित तर्फ कति ?


न्यूज ब्यूरो |
जनकपुरधाम, १७ साउन ।
राष्ट्रिय  परीक्षा बोर्डले कक्षा १२ को नतिजा प्रकाशित गरेको छ । 

बोर्डले विहिबार (आज) विहान १० ३० बजे कक्षा १२ को नतिजा प्रकाशित गरिएको हो । 

 

बोर्डका परीक्षा उपनियन्त्रक सुभाष पन्तले न्यूज ब्यूरोसँग कुराकानी गर्दै चालु बर्षको बैशाखमा लिइएको कक्षा १२ को परीक्षाफल अन्तर्गत आंशिक तर्फ ३५.२ प्रतिशत परीक्षार्थी उतीर्ण भएका छन् ।

 

यस्तै, नियमित तर्फ ग्रेडिँग सिस्टम भएको कारणले प्रतिशतमा छुटयाउन नमिल्ने बताए । 

बोर्डको बैठकबाट निर्णय भएपछि गरिएको परीक्षा प्रकाशित भएपनि केही बेरमा मात्र डाटा अपलोड गरिने पन्तले बताए । 

 

Check Your Result Here : Class 12 Result- Marksheet

resized image

न्युज ब्युरो, डेस्क

सम्पादन कक्ष

प्रदेश नं. २, जनकपुरधाम - नेपाल

न्यूज ब्यूरो, डेस्क || विभिन्न जिल्लाहरुबाट आएका समाचारहरुलाई सम्पादन गरी पाठकवर्ग समक्ष साँझा गरिन्छ | मुख्य कार्यालय : प्रदेश नं. २, जनकपुरधाम- २, कदमचोक |फोन नं. +97741-420085 | ईमेल ठेगाना - Trinews45@gmail.com

प्रतिकृया दिनुहोस