सिरहामा सिके राउतका ३ जना कार्यकर्ता पक्राउ

-विनय यादव, सिरहा

न्यूज ब्यूरो |

सिरहा, २३ असार । सिरहामा स्वतन्त्र मधेश गठबन्धनका कार्यकर्ता पक्राउ परेका छन् । स्वतन्त्र मधेसको पक्षमा अभियान चलाइरहेका सिके राउतका ३ जना कार्यकर्तालाई सिरहा प्रहरीले पक्राउ गरेको हो ।


सिरहाको बस्पिटामा मधेशको वर्तमान स्थिति र सन्दर्भमा चर्चा—परिचर्चा गरिरहेका बेला उनीहरुलाई शनिबार दिउँसो करिब १२ बजे जिल्ला प्रहरी कार्यालय सिरहाको प्रहरी टोलीले पक्राउ गरेको स्रोतले जनाएको छ ।


पक्राउ पर्नेहरुमा सिरहा नगरपालिकाका असेश्वर कामती, किशोरी यादव र शम्भु यादव रहेका छन् । समातिएका तिनैजनालाई जिल्ला प्रहरी कार्यालयमा राखिएको छ । 


यता, जिल्ला प्रहरी कार्यालय सिरहाका डिएसपी माधव रावत खरेलले उनीहरुलाई स्वतन्त्र मधेशको अभियान चलाइरहेको शंकाको आधारमा समातिएको र सिके राउतकै कार्यकर्ता हो भन्ने यकिन भइनसकेको जानकारी दिए । उनीहरुमाथि अनुसन्धान भईरहेको डिएसपी खरेलले बताए ।

प्रतिकृया दिनुहोस

मिर्चैया क्षेत्रमा ४९ सय सवारीसाधन कार्वाहीमा, ३४ लाखबढी राजस्व असुली

न्यूज ब्यूरो | सिरहा, ०३ साउन । अस्थाई ट्राफिक प्रहरी पोष्ट मिर्चैयाले एक बर्षको अबधिमा ४९ सय साबारीसाधानलाई कार्वाही गरेका छन् । २०७४ साउन १ गतेदेखि

लहानबाट अपहरण गरी गाडीमै बलात्कार गर्दैगर्दा चार बलात्कारी उदयपुरमा रंगेहात समातिए

न्यूज ब्यूरो | सिरहा, ३२ असार । सिरहाको लहान बजारबाट एक महिलालाई राति अपहरण गरी गाडीमा लग्दै बलात्कार गर्ने चारजनालाई प्रहरीले त्रियुगा नगरपालिकाको

जनकपुरमा मोनाष्टिकको लागि प्रवेश परीक्षा सम्पन्न, २ सय विद्यार्थीको सहभागी

न्यूज ब्यूरो | जनकपुरधाम, ३१ असार । प्रदेश २ मै शिक्षा क्षेत्रमा चीरपरिचित विद्यालयको रुपमा स्थापित मोनाष्टिक आवासीय विद्यालयले सँचालन गरेको उच्च

TRINETRA

NEWS NETWORK PVT. LTD.

Janakpurdham, Nepal

|| हाम्रो बारेमा ||

  त्रिनेत्र न्यूज नेटवर्क प्रा.लि.

  जनकपुरधाम, २ कदमचोक

  +977 -041420085

  trinews45@gmail.com

  www.enewsbureau.com

|| सम्पादक ||

  काशिन्द्र कुमार शर्मा

  जनकपुरधाम, नेपाल

  9854028045

  reporter.kashi@gmail.com

  www.theksharma.com

|| विज्ञापनको लागि ||

  विनय कुमार यादव

  जनकपुरधाम, नेपाल

  9803142770

  trinews45@gmail.com

  www.enewsbureau.com

|| सँस्था दर्ता नं. ||

  सुचना विभाग - ६९२/ ०७४- ७५

  प्रेस काउन्सील - १४०७/ ०७४/ ०७५

  कम्पनी - १८०९३६/ ०७४/ ०७५

  trinews45@gmail.com

  (PAN) - ६०६८१६९०८

|| रेडियो कमला ||

  Radio Kamala

  जनकपुरधाम, नेपाल

  9854028045

  trinews45@gmail.com

  www.enewsbureau.com

समाचार छ ? Post
UPDATED NEWS
जनकपुरधाममा "ईन्टरनेश्नल स्टेडियम" बन्ने पक्का  गाडी हैन, मेरो लागि जनचाहना र नगर विकास नै प्रमुख हो : कान्छो मेयर  मिर्चैया क्षेत्रमा ४९ सय सवारीसाधन कार्वाहीमा, ३४ लाखबढी राजस्व असुली विपीको ३६ औँ स्मृति दिवसमा नेविसँघको ३ दिने कार्यक्रम सार्वजनिक वरियारपट्टी सशस्त्र प्रहरीकै निगरानीमा तस्करी, एक महिला निर्घात कुटिए जनकपुरमा स्कुलको होस्टेलबाटै विद्यार्थी गायब, विच्चलीमा परिवार ! गुठीका कर्मचारी ३५ हजार घुस सहित रँगेहात पक्राउ अपराधीलाई बचाउन खोजेको भन्दै प्रहरी विरुद्ध सडक जाम , सयौ यात्रु अलपत्र नेपालमै बन्दै यस्तो शोरुम,  लाईट बालेपछि गाडीको हरेक पार्टपूर्जा देखिने ! भोली बिहिबार देशभरिका अस्पतालमा ईमेरजेन्सी बाहेक सम्पूर्ण सेवा ठप्प हुने