आध्यात्मिक ज्ञानले आत्मवल बढछ : प्रदेश प्रमुख कायश्थ

-न्युज ब्युरो, डेस्क


न्यूज ब्यूरो |
जनकपुरधाम, २२ असार ।
प्रदेश नं. २ का प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थले आध्यात्मिक ज्ञानले सबैमा प्रेरणा मिल्ने बताउनुभएको छ ।

 

जनकपुरको जानकी मन्दिरको प्राङ्गणमा आयोजित सँगीतमय रामकथाको उद्धघाटन गर्दै प्रदेश प्रमुख कायस्थले सो कुरा बताउनुभएको हो । 

 


उहाँले आध्यात्मिक ज्ञानले आत्मवल बढ्ने समेत बताउनुभएको छ । त्रिदिवसिय रामकथाको परमपुज्य आचार्य श्री सुदर्शन जी महाराजले वाचन गर्नुहुने कार्यक्रम रहेको छ । 

सो कार्यक्रममा सुदर्शन जी महाराजले नेपाल भारतक दुवै देशको साझा धार्मिक राजधानीको रुपमा जनकपुरधाम रहेको समेत बताउनुभएको छ । 

 


बिश्वको ५० भन्दा बढी देशमा राम कथाको प्रचार गर्नुभएका सुदर्शन जी महाराजले सयौ धार्मिक पुस्तक समेत लेखीसक्नुभएको छ । 

 

सो कार्यक्रममा प्रदेश प्रमुखका साथै मुख्यमन्त्री कार्यालयका सचिव हरि फुयाँल, जानकी मन्दिरका छोटा महन्थ रोशन दास, प्रदेश साँसद राम अशिष यादव, बृहत्तर जनकपुर विकास क्षेत्रका अध्यक्ष शालिग्राम सिँह, डा. बिजय सिँह सहितको उपस्थिती रहेको थियो ।

प्रतिकृया दिनुहोस

जनकपुरधाममा "ईन्टरनेश्नल स्टेडियम" बन्ने पक्का 

न्यूज ब्यूरो | जनकपुरधाम, ४ साउन । धार्मिक र ऐतिहासिक नगरी भनेर प्रसिद्ध जनकपुरधाममा ईन्टरनेश्नल स्टेडियम बन्ने लगभग पक्कापक्की भएको छ

जनकपुरमा स्कुलको होस्टेलबाटै विद्यार्थी गायब, विच्चलीमा परिवार !

न्यूज ब्यूरो | जनकपुरधाम, ३ साउन । प्रदेश २ को अस्थायी राजधानी रहेको जनकपुरधामको एक विद्यालयबाट विद्यार्थी बेपत्ता भएका छन् ।   जनकपुरधाम

गुठीका कर्मचारी ३५ हजार घुस सहित रँगेहात पक्राउ

बाबु प्रेम यदुवन्शी | महोतरी ,३ साउन । गुठी सँस्थानका कर्मचारी ३५ हजार घुस सहित रँगेहात पक्राउ परेका छन् । महोत्तरीको जलेश्वर स्थित गुठी कार्यालयमा

TRINETRA

NEWS NETWORK PVT. LTD.

Janakpurdham, Nepal

|| हाम्रो बारेमा ||

  त्रिनेत्र न्यूज नेटवर्क प्रा.लि.

  जनकपुरधाम, २ कदमचोक

  +977 -041420085

  trinews45@gmail.com

  www.enewsbureau.com

|| सम्पादक ||

  काशिन्द्र कुमार शर्मा

  जनकपुरधाम, नेपाल

  9854028045

  reporter.kashi@gmail.com

  www.theksharma.com

|| विज्ञापनको लागि ||

  विनय कुमार यादव

  जनकपुरधाम, नेपाल

  9803142770

  trinews45@gmail.com

  www.enewsbureau.com

|| सँस्था दर्ता नं. ||

  सुचना विभाग - ६९२/ ०७४- ७५

  प्रेस काउन्सील - १४०७/ ०७४/ ०७५

  कम्पनी - १८०९३६/ ०७४/ ०७५

  trinews45@gmail.com

  (PAN) - ६०६८१६९०८

|| रेडियो कमला ||

  Radio Kamala

  जनकपुरधाम, नेपाल

  9854028045

  trinews45@gmail.com

  www.enewsbureau.com

समाचार छ ? Post
UPDATED NEWS
जनकपुरधाममा "ईन्टरनेश्नल स्टेडियम" बन्ने पक्का  गाडी हैन, मेरो लागि जनचाहना र नगर विकास नै प्रमुख हो : कान्छो मेयर  मिर्चैया क्षेत्रमा ४९ सय सवारीसाधन कार्वाहीमा, ३४ लाखबढी राजस्व असुली विपीको ३६ औँ स्मृति दिवसमा नेविसँघको ३ दिने कार्यक्रम सार्वजनिक वरियारपट्टी सशस्त्र प्रहरीकै निगरानीमा तस्करी, एक महिला निर्घात कुटिए जनकपुरमा स्कुलको होस्टेलबाटै विद्यार्थी गायब, विच्चलीमा परिवार ! गुठीका कर्मचारी ३५ हजार घुस सहित रँगेहात पक्राउ अपराधीलाई बचाउन खोजेको भन्दै प्रहरी विरुद्ध सडक जाम , सयौ यात्रु अलपत्र नेपालमै बन्दै यस्तो शोरुम,  लाईट बालेपछि गाडीको हरेक पार्टपूर्जा देखिने ! भोली बिहिबार देशभरिका अस्पतालमा ईमेरजेन्सी बाहेक सम्पूर्ण सेवा ठप्प हुने