• २०७५ मङ्सिर ५ गते, बुधबार
०१:३१ pm

ब्रम्हकुमारीजद्धारा धनुषाधामममा ७ फिट ९ क्वीन्टलको शिवलिँग स्थापना


विनय कुमार यादव |
जनकपुरधाम, १२ असार ।
 धनुषाको धनुषाधाममा शिवलिँग स्थापना गरिएको छ । 

ब्रम्हकुमारीज धनुषाधामद्वारा  शुद्ध महायज्ञ पुजा भवन ७ फिट ९ क्वीन्टलको शिवलिङ्ग स्थापना गरिएको हो । 


धनुषाधाम नगरपालिका वडा नं. ३ स्थित ब्रहमाकुमारी धनुषाधाम शुद्धमहायज्ञ पुजाभवन  शिवलिङ्गको स्थापना गरिएको जनाइएको छ ।

 

राजयोगी ब्रम्हा कुमार जगदिश भाईजीको अध्यक्षता एवम् नगर उपप्रमुख विद्या देवी भुजेलको प्रमुख आतिथ्यमा भएको एक भव्य समारोहबीच उक्त शिवलिँग स्थापना गरिएको हो ।

 

ओम शान्तिको नेपालको ७७ रै जिल्लामा छरिएर रहेको शाखा तथा बन्धुहरुले धनुषाधाम एक पावन र पर्यटकीय स्थल, धार्मिकल स्थल रहेको भन्दै पावनी दृष्टिकोणले शिवलिँगको स्थापना गरिएको ब्रम्हाकुमारी प्रदेश २ की मुख्य सँचालिका सिर्जना वेदीले जानकारी दिए । 


सो समारोहमा वडाअध्यक्ष राजकिशोर साह लगायत नपा २ का प्रभु नारायण साह लगायत स्थानीय समाजसेवी बुद्धिजिविहरुको उपस्थित रहेको थियो ।

श्री त्रिनेत्र न्यूज नेटवर्क प्रा.लि. द्धारा सँचालित "न्यूज ब्यूरो" डिजिटल पत्रिका र "रेडियो कमला" अनलाईन , सदैव तपाईको साथमा  |
resized image

न्यूज ब्यूरो, डेस्क

सम्पादन कक्ष

प्रदेश नं. २, जनकपुरधाम - नेपाल

न्यूज ब्यूरो, डेस्क || विभिन्न जिल्लाहरुबाट आएका समाचारहरुलाई सम्पादन गरी पाठकवर्ग समक्ष साँझा गरिन्छ । मुख्य कार्यालय : प्रदेश नं. २, जनकपुरधाम–२, कदमचोक । फोन नं. +97741-420085, ईमेल ठेगाना – [email protected]

प्रतिकृया दिनुहोस