विद्युत प्राधिकरणको लापरवाही, बाटो नै अवरुद्ध हुनेगरी ट्रान्सफरर्मर जडान

विद्युत प्राधिकरणको लापरवाही, बाटो नै अवरुद्ध हुनेगरी ट्रान्सफरर्मर जडान

२०७५ असार ५ मंगलबार
दिउसो ३:०५ बजे

न्यूज ब्यूरो |

सिरहा, ०५ असार । सिरहाको बिष्णुपुर गाउँपालिका वडा नं. १ स्थित नहर बाटोमा पर्नेगरि जडान गरिएको ट्रान्सफरर्मर पोलले आबतजाबतमा समस्या भएको छ  ।  

 

मुख्य सडकसंगै टासिएर रहेको उक्त सडकमा केही घर र टहरा छ्न भने दरजनौ  घडेरि भएकोले त्याहाका बासिन्दाहरुलाई गाडिमा समान ल्याउन र घडेरी बनाउन माटो समेत ओसारपसार गर्न सम्स्या परेका छ्न । 

 

बजारको महङ्गो भाउमा घडेरी किनेको  स्थानीय मनटुन शाह ले भन्छन् आफू दुख र कस्ट गरि जोहो गरि किनेकोले बाटो नै अबरुद्ध गरि पोल  ट्रान्स्फर्मर जडान गर्दा सपना नै चक्नाचुर भएको जस्तो छ । 

 

मुख्य सडक बिस्तार हुँदा गाडेको पोल वरपरको घर टहरा  खाली  हुने भएकोले उक्त पोलले केही समस्या नहुने बिष्णुपुर गाउँपालिका का अध्यक्ष जागेश्वर यादबले बताए । आबत जाबतमा सम्स्या नहुन नहरको छेउमा  प्रखाल लगाइ बाटो बनाउने बताए । 

 

बिष्णुपुरमा बिधुत खपत को भार अनुसार ट्रान्सर्फमर जडान गर्नुपर्ने भएकोले हामी अनुगमन गरेर नै पुर्ब तिर त्यहि ठाँउ नै उपयुक्त भएको देखियो नेपाल विद्युत प्राधिकरण शाखा सिरहाको  इन्जिनियर अबधेश दुबेले बताए ।
 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

बलात्कार मुद्दामा फरार रहेका शर्मा पक्राउ 

  • २०७५ असार ५ मंगलबार

न्यूज ब्यूरो, सिरहा ।  सिरहामा बलात्कार मुद्दाका फरार व्यक्ति १० दिनपछि पक्राउ परेका छन्। पक्राउ पर्नेमा अर्नामा गाउँपालिका वडा नम्बर २ का २५ वर्षीय शेखर शर्मा बरही हुन्। उनी फागुन १६ गते

पूरा पढ्नुहोस्

Bureau Menus