जिल्लामा भईरहेको बालश्रम रोक्न स्थानिय संघसंस्था अगाडी आउँदै 

-न्युज ब्युरो, डेस्क


न्यूज ब्यूरो |
महोत्तरी, ४ असार ।
 जिल्लामा भईरहेको बालश्रम रोक्न स्थनिय संघसंस्था अगाडी आएका छन् ।

जिल्लाको सदरमुकाम जलेश्वरनाथ नगरपालिकामा  सेभ द चिल्ड्रेनको सहयोग तथा रतौली यूवा क्लब महोत्तरीको सहजिकरणमा संचालनमा रहेको स्पोन्सरशिप कार्यक्रम अन्तर्गत बिश्व बालश्रम दिबसको अबसरमा नगर लगायत जिल्लामा बढ्दै गएको बालश्रम न्यूनिकरण गर्न जनचेतनामूलक कार्यक्रम गरको हो ।


जलेश्वरनाथ नगरपालिकाको समन्बय तथा स्थनिय बिद्यालय श्री महेन्द्र महिला आर्दश माध्यमिक बिद्यालयको समन्बयमा आयोजना गरिएको कार्यक्रममा उपस्थित बतmाहरु आआफना मन्तब्य राखेका छन् । 


कार्यक्रमलाई सम्बोधन गर्दै महिला तथा बालबालिका कार्यलयमा कार्यरत बालसंरक्षण अधिकृत रमेश राईले भने— बास्तबमा भने हो भने १५ वटा स्थानिय निकाय रहेको जिल्लामा भईरहेको बालश्रमबारे बास्तबिक तथ्याङ  नरहेको कारण बालश्रम बिरुद्ध काम गर्न समस्या भईरहेको र बालश्रम मिल्दोजुल्दो घटना रहेकोले आर्थिक अबस्था कमजोर भएका परिबार, ऋणमा डुबेका परिबारका बालकालिकाहरु खास गरेर ईटाभठा, होटेल, गैरेज, सेबाजन्य लौज लगायतका स्थानहरुमा काम गरेको पाउछौँ त्यस्ता बालबालिकाा पनि संरक्षित भई बिधालय जानु आबश्यक रहेकोले राज्य लगायत हामी सबैलाई एकताबद्ध तरिकाले काम गर्नु आबश्यक रहेको बताए । 


त्यस्तै सम्बोधनकै क्रममा पत्रकार महासंघ महोत्तरी सखाको पूर्ब अध्यक्ष ईश्वरि पौडेलले भने —  महोत्तरी खास गरेर श्क्षिाको क्षेत्रमा सबभन्दा तल्लो ,स्वास्थ्यको क्षेत्रमा सबभन्दा तल्लो, बढ्दै गरेको ब्यापक बालश्रम रोक्न बिभिन्न संघसंस्थाहरुले गरेको जनचेतनामूलक कार्यक्रम प्रभाबकारी रहेकोले हातमालो गरेर सबैलाई आ आफनो क्षेत्रबाट काम गर्ने समय आएको बताउनुभयो । 


पत्रकार पौडेल बालबालिका भबिष्यको कर्णाधार भएको र समाज परिबर्तणमा बालबालिकाको महत्वपूर्ण भूमिका रहेकाले बालबालिकाको संरक्षण आबश्यक  रहेको हुँदा संचारको क्षेत्रबाट हुने सम्पूर्ण सहयोग समयमै हुने र बालबालिका प्रति महोत्तरीका संचारकर्मिहरुको कलम सदैब चल्ने बिषयमा प्रतिबध्ता ब्यतm गर्नुभयो ।  
 

प्रतिकृया दिनुहोस

धनुषामा कबिर प्रकटीय दिवस धुमधामका साथ मनाइयो 

न्यूज ब्यूरो | जनकपुरधाम, १५ असार । सन्त कबीरको प्रकटिय दिवस  गुरु पूर्णिमाको दिन  धुमधामका साथ मनाइएको छ ।   विहिबार धनुषाको धारापानीमा एक

ब्रम्हकुमारीजद्धारा धनुषाधामममा ७ फिट ९ क्वीन्टलको शिवलिँग स्थापना

विनय कुमार यादव | जनकपुरधाम, १२ असार ।  धनुषाको धनुषाधाममा शिवलिँग स्थापना गरिएको छ ।  ब्रम्हकुमारीज धनुषाधामद्वारा  शुद्ध महायज्ञ पुजा भवन ७

सिरहामा एक युवकमाथि खुकुरी प्रहार गरी हत्याको प्रयास, आरोपित तीन प्रहरी गिरफ्तमा

न्यूज ब्यूरो | सिरहा, ८ असार । सिरहाको मिर्चैया नगरपालिकामा एकजना उपर खुकुरी प्रहार गरी हत्याको प्रयास भएको छ । सिरहाको मिर्चैया नगरपालिका–११ गदहवा

TRINETRA

NEWS NETWORK PVT. LTD.

Janakpurdham, Nepal

|| हाम्रो बारेमा ||

  त्रिनेत्र न्यूज नेटवर्क प्रा.लि.

  जनकपुरधाम, २ कदमचोक

  +977 -041420085

  trinews45@gmail.com

  www.enewsbureau.com

|| सम्पादक ||

  काशिन्द्र कुमार शर्मा

  जनकपुरधाम, नेपाल

  9854028045

  reporter.kashi@gmail.com

  www.theksharma.com

|| विज्ञापनको लागि ||

  विनय कुमार यादव

  जनकपुरधाम, नेपाल

  9803142770

  trinews45@gmail.com

  www.enewsbureau.com

|| सँस्था दर्ता नं. ||

  सुचना विभाग - ६९२/ ०७४- ७५

  प्रेस काउन्सील - १४०७/ ०७४/ ०७५

  कम्पनी - १८०९३६/ ०७४/ ०७५

  trinews45@gmail.com

  (PAN) - ६०६८१६९०८

|| रेडियो कमला ||

  Radio Kamala

  जनकपुरधाम, नेपाल

  9854028045

  trinews45@gmail.com

  www.enewsbureau.com

समाचार छ ? Post
UPDATED NEWS
जनकपुरधाममा "ईन्टरनेश्नल स्टेडियम" बन्ने पक्का  गाडी हैन, मेरो लागि जनचाहना र नगर विकास नै प्रमुख हो : कान्छो मेयर  मिर्चैया क्षेत्रमा ४९ सय सवारीसाधन कार्वाहीमा, ३४ लाखबढी राजस्व असुली विपीको ३६ औँ स्मृति दिवसमा नेविसँघको ३ दिने कार्यक्रम सार्वजनिक वरियारपट्टी सशस्त्र प्रहरीकै निगरानीमा तस्करी, एक महिला निर्घात कुटिए जनकपुरमा स्कुलको होस्टेलबाटै विद्यार्थी गायब, विच्चलीमा परिवार ! गुठीका कर्मचारी ३५ हजार घुस सहित रँगेहात पक्राउ अपराधीलाई बचाउन खोजेको भन्दै प्रहरी विरुद्ध सडक जाम , सयौ यात्रु अलपत्र नेपालमै बन्दै यस्तो शोरुम,  लाईट बालेपछि गाडीको हरेक पार्टपूर्जा देखिने ! भोली बिहिबार देशभरिका अस्पतालमा ईमेरजेन्सी बाहेक सम्पूर्ण सेवा ठप्प हुने