• २०७५ असोज ९ गते, मंगलबार
०६:२४ pm

"जनकपुर अञ्चल अस्पतालको मुद्दा राजनीतिक नभई समाजिक मुद्दा हो" : अभियन्ता कर्ण


न्यूज ब्यूरो |
जनकपुरधाम, २ असार ।  
जनकपुर अऩ्चल अस्पतालको अवस्था सुधारको माग कुनै राजनिती मुद्दा नभई समाजिक  मुद्दा रहेको बताएका छन् । 

 

उनले न्यूज ब्यूरोसँग आफ्नो विचार यसरी राखेका छन् :

 

सम्ग्रमा भन्नुपर्दा जनकपुर अन्चल अस्पतालको आफैमा सिकिस्त बिरामी छ ।

 

अस्पतालको नेतृत्व पूर्ण रूपले गैर जिम्मेवार र मानविय संवेदना पनि गुमाईसकेको छ जसको परिणाम स्वरूप बिगत केही दिन पहिला मात्रै एक गर्भवति महिलालाई जनावर जस्तै डोरीले बेडमा बॉधेर थप प्रसव यातना दिनु र ऑपरेस्नकै क्रममा डॉ साबको लापारबाहीका कारण ज्यान गुमाऊनुपर्यो ।


जुन हत्या हो नकि मृत्यु, यस्तै बेथितीको बिरोध स्वरूप ग्याप्न पत्र बुझॉऊन जॉदा मे।सु साहेबले आफ्नो बाऊन्सर बोलाएर हप्काँछन् र आक्रमण गर्न लगाऊनु र ऊल्टै  सार्वजनिक अपराधको मुद्दा खेप्नु पर्दछ१ त्यसपश्चात बिभिन्न पार्टीहरूबाट फरक फरक धारणा ऑऊछ तर सम्पूर्ण जनकपुरबासि , युवा , बिधार्थी नागरिक समाजको एऊटै आबाज छ ।


ति युवाहरू माथि  लगाईएको मुद्दा तुरुन्त फिर्ता लिनुपर्दछ अस्पतालको अवस्था सुधार हुंदा हामी  युवाहरूलाई मात्रै फाईदा हुने होईन सम्पूर्ण २ नं. प्रदेशकै हित हुनेछ र प्रसंट भयो यो साझा र समाजिक मुद्दा हो नकि कुनै पार्टी बिशेषको ।


यथापि ति युवाहरू पार्टी बिशेषकै भएपनि सबैको हित हुने कामको लागी आबाज ऊठाईयो र निरन्तर ऊठिरहहनेछ,  निस्वार्थ भाबले जनकपुर अन्चल अस्पतालको अव्स्था सुधारको लागी कदमहरू ।


रोकिनेछैन्न किनभने आखिर सबैको पिडा त ऊस्तै हो नि चाहे कुनै पार्टी बिशेषको नेताले ज्यान गुमाऊदा वा कुनै सर्वसाधारण प्रसव बेदनाले छटपटिरहेका कुनै महिलाको,  केही युवा संगठनहरूको आएको धारणालाई पनिसम्मान गर्दछौ१ प्रहरी प्रशासनको कदमलाई पनि ऊच्च सम्मान गर्दछौ ।


यसलाई केहीले जातिय र राजनितीमोड दिन खोजनु दुखद हो १ किन्भने युवाहरू समाजका संबाहक हुन् नकि कसैको हातको कठपुतलि१ सबैमा स्मरण रहोस्१ समयले सबै त्त्तवहरूलाई जवाफ दिने नै छ । 

 

अस्पताल सुधारका मिम्ति जस्तोसुकै मूल्य चुकाऊन तयार छ जनकपुरबासि, सत्यलाई छेक्न सकिन्छ रोक्न कॉहा सकिन्छ र ?
                            
सुमित कर्ण
युवा अभियन्ता

श्री त्रिनेत्र न्यूज नेटवर्क प्रा.लि. द्धारा सँचालित "न्यूज ब्यूरो" डिजिटल पत्रिका र "रेडियो कमला" अनलाईन , सदैव तपाईको साथमा  |
resized image

न्यूज ब्यूरो, डेस्क

सम्पादन कक्ष

प्रदेश नं. २, जनकपुरधाम - नेपाल

न्यूज ब्यूरो, डेस्क || विभिन्न जिल्लाहरुबाट आएका समाचारहरुलाई सम्पादन गरी पाठकवर्ग समक्ष साँझा गरिन्छ । मुख्य कार्यालय : प्रदेश नं. २, जनकपुरधाम–२, कदमचोक । फोन नं. +97741-420085, ईमेल ठेगाना – [email protected]

प्रतिकृया दिनुहोस