प्रदेश साँसद यादवद्धारा धनुषामा "माछा सुपरजोन" कार्यक्रम सँचालन

-न्युज ब्युरो, डेस्क


न्यूज ब्यूरो |
जनकपुरधाम, २६ जेठ ।
प्रदेश नं. २ का प्रदेश सभासदस्य एवम साँसद राम अशिष यादवले धनुषामा माछा सुपरजोन कार्यक्रमको उद्घाटन गर्नुभएको छ । 

 

धनुषाको सहिदनगर नगरपालिका वडा नं. ८ डुमरिया चौकमा शुक्रवार आयोजित कृषि स्तरीय मत्स्य पालना सम्बन्धी स्थलगत तालिम अन्तर्गत सीप विकास तथा क्षमता अभिवृद्धी कार्यक्रममा नगरपालिका स्तरीय माछा सुपरजोन कार्यक्रम सँचालन गर्नुभएको हो ।

 


माछा सुपरजोन कार्यक्रमका प्रमुख राजेन्द्र यादवको अध्यक्षता एवम् प्रदेश सभा सदस्य राम अशिष यादवकै प्रमुख आतथ्यिमा सम्पन्न दुई दिने माछा सुपरजोन कार्यक्रम अन्तर्गत शुक्रवार उक्त कार्यक्रमलाई विधिवत रुपमा सँचालन गरिएको हो । 

 

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना माछा सुपरजोन धनुषाद्धारा आयोजित उक्त कार्यक्रममा माछाको क्षमता अभिवृद्धिको बिषयमा बढी प्राथमिकता दिएको थियो ।

 

कार्यक्रममा संघीय समाजवादी फोरम नेपालका युवा नेता बिनोद रोहिता , वडा नं.९ का वडा अध्यक्ष रामदेब मरिक , सुपरजोन कार्यक्रमका  लक्षमी कुमारी महतो , माछा विशेज्ञ जय किशोर मण्डल , माछा अधिकुत सुभाष झा , प्रा.स. कुशेस्वर सल्हैता सहित शहिदनगर नगरपालिकाको जम्मा २१ ओटा कृषक समुहको प्रतिनिधिहरुको समेत सहभागिता रहेको थियो ।

 

उक्त क्षेत्रमा माछा सुपरजोन सँचालन भएपछि कृषकहरुले माछा सुपरजोन मार्फत आर्थिक आर्जनको लागि अग्रसर हुने विश्वास लिइएको छ । 

प्रतिकृया दिनुहोस

सहकारी अभिमुखिकरण सम्बन्धि एक दिने अन्तरक्रिया सम्पन्न

विनय कुमार यादव | धनुषा, २२ जेठ । धनुषामा सहकारी अभिमुखिकरण सम्बन्धि एक दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।    मंगलवार धनुषाको

धानको बिउ पाएपछि स्थानिय किसान हर्षित 

दिपककुमार पाण्डेय | महोत्तरी, २१ जेठ ।  गैर सरकारी संस्थामार्फत उन्न्तजातकाधानको बिउँ पाएपछि स्थानियकिशानहर्षित भएका छन् ।   बाढि पिडित

सूचना दिन आलटाल गर्ने पशु सेवा कार्यालयलाई प्रमुख जिल्ला अधिकारीको निर्देशन

न्यूज ब्यूरो, सिरहा, २१ जेष्ठ । सूचनाकालागि जिल्ला पशु सेवा कार्यालयमा पेश गरिएको निवेदन प्रमुख डा. काशिनाथ यादवले दर्ता गर्न नमानेपछि माँग अनुसारका

TRINETRA

NEWS NETWORK PVT. LTD.

Janakpurdham, Nepal

|| हाम्रो बारेमा ||

  त्रिनेत्र न्यूज नेटवर्क प्रा.लि.

  जनकपुरधाम, २ कदमचोक

  +977 -041420085

  trinews45@gmail.com

  www.enewsbureau.com

|| प्रधान सम्पादक ||

  काशिन्द्र कुमार शर्मा

  जनकपुरधाम, नेपाल

  9854028045

  reporter.kashi@gmail.com

  www.theksharma.com

|| विज्ञापनको लागि ||

  विनय कुमार यादव

  जनकपुरधाम, नेपाल

  9803142770

  trinews45@gmail.com

  www.enewsbureau.com

|| सँस्था दर्ता नं. ||

  सुचना विभाग - ६९२/ ०७४- ७५

  प्रेस काउन्सील - १४०७/ ०७४/ ०७५

  कम्पनी - १८०९३६/ ०७४/ ०७५

  trinews45@gmail.com

  (PAN) - ६०६८१६९०८

|| रेडियो कमला ||

  Radio Kamala

  जनकपुरधाम, नेपाल

  9854028045

  trinews45@gmail.com

  www.enewsbureau.com

समाचार छ ? Post