जनकपुरमा पेट्रोलियम पदार्थ मूल्यवृद्धि विरोधमा उत्रे नेविसंघ, चक्काजाम

२०७५ जेठ २० आइतबार
बेलुकी ७:२१ बजे
न्यूज ब्यूरो, डेस्क


न्यूज ब्यूरो |
जनकपुरधाम, २० जेठ ।
पेट्रोलियम पदार्थको मूल्य वृद्धिको विरोधमा नेपाली काँग्रेस निकट नेपाल विद्यार्थी संगठनले जनकपुरको रामानन्दचोकमा चक्काजाम गर्दै प्रदर्शन गरेको छ । 


नेविसंघका धनुषा सभापति सुजित मिश्रको नेतृत्वमा विद्यार्थीहरुले दिउँसो रामानन्दचोकमा एक घण्टा चक्कजाम गर्दै प्रदर्शन गरेका हुन् । 

 

 

 

प्रर्दशर्नको क्रममा नेपाल प्रहरीले प्रदर्शनकारी उपर हस्तक्षेप समेत गरेको थियो भने केही बेर चक्काजाम समेत गरेको थियो । 

 

सरकारले शनिवार साँझ पेट्रालियम पदार्थको मूल्यवृद्धि गरेको थियो । उनीहरुले सरकारले गरेको मूल्यवृद्धि फिर्ता लिनु पर्ने माग गरेका छन् । विरोध कार्यक्रममा तरुण दल धनुषाका उपाध्यक्ष राकेश विक्रम साह , कप्लेश्वर महतो लगायतले आ–आफ्ना मन्तव्य राखेका थिए ।

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

तराईको गर्मीमा आँखाको हेरचाह कसरी गर्ने ?

  • २०७५ जेठ २० आइतबार

न्यूज ब्यूरो, जनकपुरधाम । बढ्दो प्रदूषण, विश्व तापमानमा वृद्धिजस्ता कारण गर्मी मौसममा आँखामा विभिन्न संक्रमण देखा पर्ने गरेको छ। संक्रमण हुँदा समयमै ख्याल नगरे आँखाको दृष्टि नै गुम्न सक्छ । गर्मीका

पूरा पढ्नुहोस्

Bureau Menus