नेकाँले गरे भारतीय साँसद आजादलाई कारवाहीको माग

-न्युज ब्युरो, डेस्क


न्यूज ब्यूरो |
जनकपुरधाम, ३१ बैशाख ।
 भारतीय साँसद कीर्ति आजादले गरेको ट्वीटको विरोध गर्दै उनीमाथि कारवाहीको माँग गरिएको छ । 

 

नेपाली काँग्रेस जिल्ला कार्य समिति धनुषाले विजेपी साँसद किर्ती आजादले ग्रेटर नेपालको बारेमा गरेको टवीटप्रति आपत्ती जनाउँदै कारवाहीको लागि माग गरेको छ । 

 

पार्टीले  पत्रकार सम्मेलन गरी मुलुकलाई टुक्र्याउने खालको बिहारको दरभंगाबाट निर्वाचित साँसद आजादले गरेको टुवीट आपतिजनक रहेको भन्दै उनीमािथ कारवाहीको माँग गरेको छ ।

 

नेपाली काँग्रेस धनुषाका सभापति एवं संसदीय दलका नेता रामसरोज यादवले कीर्ति आजादले नेपालको सन्दर्भमा गरेको ट्वीटबाट उनी नेपालको दुश्मन रहेको स्पष्ट देखिएकोले सोको विरोध गर्न सबैमा अपील पनि गरेका हुन् ।

 


साँसद आजादले ‘आदरणीय नरेन्द्र मोदी जी जनकपुरधाम, मिथिला की राजधानी में आपका स्वागत है । दो सौ साल पहले अँग्रेजो और नेपाल के बीच हुई सन्धि जिसमें मैथिला के भाग को नेपाल को दिया गया समाप्त हो गया है । अनुरोध है इसे वापस लें और माँ का आदर करते हुए मिथिला राज्य का गठन करे ।’ ट्वीट गरेका छन् । 


संसदीय नेता यादवले आजादको यो ट्वीट मुलुकमा द्वन्द फैलाउने जस्तो रहेकोले भारत सरकारसँग कारवाहीको मांग पनि गरेका छन् । 


 

प्रतिकृया दिनुहोस

जनकपुरका विद्यार्थीले भारतमा बनाए "मिलिँग मेसिन"

न्यूज ब्यूरो | जनकपुरधाम, २ जेठ । भारतको हरियाणामा स्थित एक कलेजमा अध्ययनरत जनकपुरका दुई विद्यार्थीले मिलिँग मेसिन बनाउन सफल भएका छन् ।   भारतको

नेपाल टेलिकमको अफरै अफर, उठाउनुहोस फाईदा

  न्यूज ब्यूरो काठमान्डौँ, ३ बैशाख ।   नेपाल टेलिकमले सोमबारदेखि थप सुविधाको लागि ह्याप्पी सोसल मिडिया प्याक र विद्यार्थी अफर उपलब्ध गराउने

नेपालमा Facebook बन्द हुने अफवाह मात्र

न्यूज ब्यूरो ||  काठमान्डौँ, ३० चैत्त ।  सामाजिक सञ्जाल फेसबुकमा आउने फेक न्यूज धेरैका लागि टाउको दुखाइको विषय बनेको छ । फेक न्यूजदेखि डाटाको

TRINETRA

NEWS NETWORK PVT. LTD.

Janakpurdham, Nepal

|| हाम्रो बारेमा ||

  त्रिनेत्र न्यूज नेटवर्क प्रा.लि.

  जनकपुरधाम, २ कदमचोक

  +977 -041420085

  trinews45@gmail.com

  www.enewsbureau.com

|| प्रधान सम्पादक ||

  काशिन्द्र कुमार शर्मा

  जनकपुरधाम, नेपाल

  9854028045

  reporter.kashi@gmail.com

  www.theksharma.com

|| विज्ञापनको लागि ||

  विनय कुमार यादव

  जनकपुरधाम, नेपाल

  9803142770

  trinews45@gmail.com

  www.enewsbureau.com

|| सँस्था दर्ता नं. ||

  सुचना विभाग - ६९२/ ०७४- ७५

  प्रेस काउन्सील - १४०७/ ०७४/ ०७५

  कम्पनी - १८०९३६/ ०७४/ ०७५

  trinews45@gmail.com

  (PAN) - ६०६८१६९०८

|| रेडियो कमला ||

  Radio Kamala

  जनकपुरधाम, नेपाल

  9854028045

  trinews45@gmail.com

  www.enewsbureau.com

समाचार छ ? Post
UPDATED NEWS
संघीय भवनमा गर्जे अरगरिया, "जय मधेस" देखि "मधेस प्रदेश" सम्म के के भने ? हेर्नुहोस् । धनुषामा कटुवा पेस्तोल सहित एक पक्राउ 'मिस सिरहा २०१८' को अडिसन आज मिर्चैयामा कत्तारमा फाँसीका सजाय सुनाइएका अनिलको पुनरावेदन अपिल धनुषाको पर्वतामा  मेयर मण्डलद्धारा शिव मन्दिर शिलान्यास  स्वरोजगार बन्ने चाहना पूरा गर्दै मधेसका महिला, गोलबजारमा ३ दिने तालिम सम्पन्न  मिर्चैयाः छिनछिनमा बत्ती जाने समस्याले उपभोक्ता हैरान बर्षायाममा घरवारविहिन उमेशका आमावुवा, जाग्राम बसी रात काट्दै  धनुषामा करेन्ट लागेर जल्यो नवयुवक, उपचारको लागि धरान रिफर ब्लडक्यान्सर : मृत्यूको पर्खाइमा एक १२ वर्षिय बालक