मोदीको नेपाल भ्रमण - २०७५

२०७५ बैशाख २७ बिहीबार
दिउसो १२:५९ बजे
न्यूज ब्यूरो, डेस्क


भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी २ दिने भ्रमणको सिलसिलाम नेपाल आउदै छ ।  

 

Saroj_Mahatoमोदीको भ्रमण तालिकामा जनकपुर स्तित जानकिमन्दिरमा पुजा, मुक्तिनाथ दर्शन, काठमाडौँमा राजनीति भेटघाट साथै पोखराको पनि भ्रामन छ तर अहिले सम्म फिक्स भाको छैन ।

 

 जसको लागि सबै ठाउँमा आफ्नो आफ्नो किसिमले तयारी गर्दै छ, कुनै ठाउमा धेरै हुदै छ तर देखिको कम हुदै छ कुनै ठाउमा कम बाको छ तर देखिको धेरै छ, मोदीलाइ नागरिक अभिनन्दन काठमाडौँ महानगरपालिकाले गर्छ र जनकपुर उपमहानगरपालिकाले पनि गर्छ ।


जनकपुर उपमहनागरपालिकाले मोदीको स्वागतको निमित सकने जति धेरै कुरा गरेको छ, मन्दिर सरसफाई, बाटो सरसफाई, मोदीको अभिनान्दको लागि बाह्र बिगाहा स्तित पंडल बनाउदै छ ।

 

 सरसफाई गर्नु राम्रो हो आफ्नो लागि न भए मोदी आउदै छ भनेर त गर्योउ धेरै वर्ष देखि हुन् न सक्केको काम २ दिन भयोउ ठिक छ यो सरसफाई मोदीलाई लोभौन वा अरु कुनै कारणले गरेको छ तर सफाई आफ्नै ठाउमा गरेको छ ।


अतिथितिलाई स्वागत गर्नको लागि हामी परिवारमा यति धेरै तयारी गर्छु हाम्रो देशमा अरु देशको प्रधानमन्त्री आउदा स्वागत  गर्नु पर्छ जसले गर्दा अरुलाई किन टाउको दुखिदै छ ।


यदि नेपालको कुनै ठाउँमा बिकाश भयोउ भने हाम्रै कुनै ठाउँको भएको बुझिन्छ मोदीले खुशी भएर जनकपुरलाइ धेरै दान नै दियोउ भने कसको लागि दिन्छ ? 

 

हाम्रो नेपालको एउटा ठाउँको लागि हो निरु यदि मोदीको स्वागत राम्रो संग भएँ भने कसको बेजत जनकपुरको कि नेपालकोरु यदि राम्रो संग स्वागत भयोउ भने कसको चर्चा जनकपुरको कि नेपालकोरु यसमा स्वभाकी हो नेपाल कै हुने छ ।

 

काठमाडौँ महानगरपालिकाले पनि मोदीको स्वागतको निमित धेरै कुराहरु गर्दै छ अभिनन्दनको तयारि, स्वागतको तयारी आदि, उसले पानि सरसफाई गर्दै छ,काठमाडौँको मेयरले मोतीको स्वागतको निमित विभिन्न समित उसमिति बनाउदै छ ।


त्यस्तै मुक्तिनाथको मन्दिरलाई पनि सरसफाई रंगरोगन आदि त्यहाका सम्धित जिल्ला अधिकारीले  गर्दै छ यति सम्म पनि पोखराका जिल्ला अधिकारीलाई पनि नेपाल सरकारले तयार बस्न भनेको छ ।


यति ठाउमा यसरी तयारी हुदै छ तर यति सम्म तयारी गर्नको लागि नेपाल सरकारले नै आदेश देको छ र स्वागतको निमित रक्षा मन्त्रि स्वाम हुने छ ताकी कुनै तुरुटी न होस्, सबै ठाउमा हुदै छ तयारी तर अरुको ठाउँक चर्च छैन तर जनकपुरको किन ? २६ गतेको हावाहुरीले जनकपुरमा बनाएको गेटहरु भातेको छ तर यसमा अरु कसैको दोस छैन यम्सपानी मजाक किन ? 


 प्रकृतिलाई कसैले रोक्न सक्दैन यति सम्म हुदै छ कुनै अतिथित्लाई स्वागतको निमित नै गर्दै छ जुन हाम्रो हाम्रो देशको नाम राम्रो होस् भनेर यदि जनकपुरको नेता स्वार्थी छ भने हाम्रो देशको लागे नै छ, अरुको हितको लागि स्वार्थी हुनु नराम्रो हैन, कुनै कुरालाई सकारात्मक सोच्नु भयोउ भने राम्रो नै हुन्छ ।

 

मोदीलाई सु स्वागतम नेपालमा, हाम्रो भुमिमा, तपाइको यात्रा सफल होस ।


 सरोक कुमार महतो

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

बलात्कार मुद्दामा फरार रहेका शर्मा पक्राउ 

  • २०७५ बैशाख २७ बिहीबार

न्यूज ब्यूरो, सिरहा ।  सिरहामा बलात्कार मुद्दाका फरार व्यक्ति १० दिनपछि पक्राउ परेका छन्। पक्राउ पर्नेमा अर्नामा गाउँपालिका वडा नम्बर २ का २५ वर्षीय शेखर शर्मा बरही हुन्। उनी फागुन १६ गते

पूरा पढ्नुहोस्

Bureau Menus